बाइडेनको सपथ समारोहमा लेडी गागा र जोनिफरको प्रस्तुति रहने

एजेन्सी । अमेरिकी नवनिर्वाचि राष्ट्रपति जो बाइडेनको सपथ समारोहमा सुरक्षा व्यवस्था कडा पारिने भएको छ । सुरक्षा व्यवस्थाका लागि हज्जारौं नेशनल गार्डका जवानहरु तैनाथ गर्ने तयारी गरिएको छ । समाचार एजेन्सी रोयर्टसका अनुसार ट्रम्प समर्थकहरुले कुनै आक्रमण गर्न सक्ने आंकलन गर्दै सुरक्षा व्यवस्था कडा गरिएको हो । त्यसका लागि सुरक्षाका थुप्रै घेरा बनाइएको जनाइएको छ ।ट्रम्पमाथि दोश्रोपटक महाअभियोग लगाइएपछि उनका समर्थकहरु हिंस्रक हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बाइडेनको सपथ समारोहमा सुरक्षा व्यवस्था कडा पार

सम्बन्धित सामग्री

जो बाइडन र कमला ह्यारिसको स्वागतमा गाउँदै लेडी गागा र जेनिफर लोपेज

राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसले सपथ लिने समयमा लेडी गागाले अमेरिकाको 'राष्ट्रिय गान' गाउने छिन्।