ट्रम्पका लागि कष्टकर हुनेछन् यी ९ दिन, महाअभियोगको सामनादेखि उपराष्ट्रपतिबाट हटाइनेसम्मको खतरा

अमेरिकी राष्ट्रपतिको रुपमा जो बाइडेनले अबको ९ दिनमा सपथ लिँदैछन्। ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पका लागि अब ९ दिनमात्र बाँकी छ। उनका पछिल्ला ९ दिन राजनीतिक रुपमा कष्टकर हुनेछ। गत बिहीवार युएस क्यापिटोल (अमेरिकी संसद भवन) मा ट्रम्प समर्थकहरुले आक्रमण गरेपछि उनीमाथि महाअभियोग लगाएर हटाउनेदेखि २५ औं संशोधन प्रयोग गर्दै उपराष्ट्रपतिले हटाउनेसम्मका…

सम्बन्धित सामग्री

पुल बगाएपछि जनजीवन कष्टकर

टेम्केमैयुङ गाउँपालिका-९ स्थित राउतेखोलाको झोलुङे पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ। एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो।...

गर्मीले दैनिक जनजीवन कष्टकर

कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ।

शीतलहरसहितको जाडोले जनजीवन कष्टकर

सुदूरपश्चिम – केही दिनदेखि कैलाली, कञ्चनपुरसहितका तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सुसँगै चलेको शीतलहरले जनजीवन कष्टकर बनेको छ। दिनभरि लाग्ने बाक्लो हुस्सु र कुहिरोसँगै चलेको शीतलहरले जाडो बढेपछि जनजीवन कष्टकर बनेको हो। कैलाली, कञ्चनपुरसहितका जिल्लामा लगातारको हुस्सुका कारण पछिल्ला दिनमा घाम झुल्किन नपाएर दिउँसै अँध्यारोजस्तो भइरहेको छ। कठ्याङ्ग्रिने जाडोको सामना गरिरहेका सर्वसाधारणलाई न्यानो कपडा र […]

शीतलहरसहितको जाडोले जनजीवन कष्टकर

केही दिनदेखि कैलाली, कञ्चनपुरसहितका तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सुसँगै चलेको शीतलहरले जनजीवन कष्टकर बनेको छ।

शीतलहरले जनजीवन थप कष्टकर

काठमाडौं, पुस २०। पछिल्लो चार दिनदेखि मधेश प्रदेशका जिल्लामा शीतलहरसँगै बढेको चिसोले जनजीवन थप कष्टकर बनेको छ। प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा शीतलहरसँगै पश्चिमी हावाले जनजीवन थप कष्टकर बनेको हो। चिसोका कारण विपन्न दलित समुदाय आगो ताप्न दाउरा र जीउमा न्यानो लुगा नहुँदा समस्यामा परेका छन्। शितलहरका कारण मुसहर […]

चिसो हावा र हुस्सुले जनजीवन कष्टकर

बाक्लो हुस्सु र चिसो हावाका कारण उदयपुरको जनजीवन कष्टकर बनेको छ । पाँच दिन यता चिसो हावासँगै बाक्लो हुस्सु लागेर घाम नलागेपछि उदयपुरको सदरमुकाम गाईघाट आसपासको जनजीवन कष्टकर बनेको हो । केही दिन परेको पानीसँगै चिसो हावा र बाक्लो हुस्सु लागेपछि अत्याधिक चिसो बढेको हो । चिसो बढेका कारण उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयबासीको जनजीवन कष्टकर बन्दै गएको छ ।अत्याधिक जाडोका कारण जिल्लाको जनजीवन प्रभावित भएको बेला य

हुम्लामा हिमपात : जनजीवन कष्टकर

हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि  चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको हो ।आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिका–८ लिमिमा सञ्चार सेवा अवरुद्ध भएको छ भने सदरमुकाम सिमकोटस्थित हवाइसेवा पनि प्रभावित बनेको छ

शीतलहरले सुदूरपश्चिमको जनजीवन कष्टकर

पछिल्लो एक सातादेखि सुदूरपश्चिमको मौसममा आएको बदलावसँगै जनजीवन कष्टकर बन्दै गएको छ। बाक्लो कुहिरो, बदली र शीतलहरले जनजीवनमा प्रतिकूल असर पर्दै गएको हो।...

कठ्यांग्रिदो चिसोले रौतहटको जनजीवन कष्टकर तस्बिरसहित

कठ्यांग्रिदो चिसोले रौतहटको जनजीवन अत्यन्त कष्टकर  बनेको छ ।बाक्लो हुस्सु र चिसो हावासँगै सुुरु भएको शीतलहरका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको हो । मौसम बदली भई अचानक बढेको कठ्यांग्रिदो...

मनाङमा हिमपातले जनजीवन कष्टकर

पुस ११ देखि परेको हिमपातले मनाङका तल्लो भेगसम्म हिँउ परेपछि चिसोका कारण यहाँका सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । तस्वीरः नवीन लामिछाने/रासस