गुणस्तरहीन काम गर्ने तीन ठेकेदार पक्राउ

विराटनगर : गृहमन्त्री रामबहादुर थापा बादल शुक्रबार मात्रै विराटनगर आएर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिए लगत्तै विराटनगरमा शनिबार तीनजना पक्राउ परेका छन्।  विराटनगरको जनआन्दोलन चोकमा गुणस्तरहीन काम गरेको भन्दै टुन्डिरमण निर्माण सेवाका प्रोजेक्ट म्यानेजर रवी पन्तसहित तीनजनालाई पक्राउ गरिए...

सम्बन्धित सामग्री

गाउँपालिका अध्यक्ष आफैँले भत्काए गुणस्तरहीन ग्राभेल सडक

ठेकेदार कम्पनीको लापरबाहीले दिप्रुङ चुइचुम्मा गाउँपालिकास्थित लमीबगर–पञ्चमी–छितापोखरी जोड्ने सडकखण्ड ग्राभेलको काम गुणस्तरहीन भएको पाइएको छ । ठेकेदार कम्पनी एचएसएन कन्स्ट्रक्सन प्रालि चौदण्डीगढी नगरपालिका–६ उदयपुरको लापरबाहीका कारण सो सडकको तीन दशमलव ३६०...

लमिबगर–पञ्चमी–छितापोखरी सडक गुणतस्तरहीन

खोटाङ, १२ असार । ठेकेदार कम्पनीको लापरबाहीले दिप्रुङ चुइचुम्मा गाउँपालिकास्थित लमिबगर–पञ्चमी–छितापोखरी जोड्ने सडकखण्ड ग्राभेलको काम गुणस्तरहीन भएको पाइएको छ । ठेकेदार कम्पनी एचएसएन कन्ट्रक्सन प्रालि चौदण्डीगढी नगरपालिका–६ उदयपुरको लापरबाहीका कारण उक्त सडकको तीन दशमलव तीन सय ६० किलोमिटर सडकखण्डको काम गुणस्तरहीन भएको पाइएको हो । निर्माणाधीन सडक गुणस्तरहीन भएको गुनासो आएपछि सोमबार गाउँपालिकाका अध्यक्ष लोकेन्द्र […]

ठेकेदारको लापरबाहीले खोटाङमा सडकको काम गुणस्तरहीन

काठमाडौँ- ठेकेदार कम्पनीको लापरबाहीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकास्थित लमिबगर–पञ्चमी–छितापोखरी जोड्ने सडकखण्ड ग्राभेलको काम गुणस्तरहीन भएको पाइएको छ । ठेकेदार कम्पनी एचएसएन कन्ट्रक्सन प्रालि चौदण्डीगढी नगरपालिका–६ उदयपुरको लापरबाहीका कारण उक्त सडकको तीन दशमलव तीन सय ६० किलोमिटर सडकखण्डको काम गुणस्तरहीन भएको पाइएको हो । निर्माणाधीन सडक गुणस्तरहीन भएको गुनासो आएपछि सोमबार गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राई, प्रमुख […]

सडक कालोपत्रे गुणस्तरहीन भएपछि स्थानीय आक्रोसित

भोजपुर । सडक कालोपत्रेको काम गुणस्तरहीन भएपछि भोजपुर बोखिमका स्थानीयले विरोध गरेका छन् । भोजपुर नगरपालिका–५ बोखिमबाट टेम्केमैयुङ गाउँपालिका जोड्ने सडकको कालोपत्रे गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका हुन् । ठेकेदार कम्पनीले लापरबाही ढंगले काम गरेको भन्दै स्थानीय आक्रोसितसमेत बनेका छन् । बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक आयोजनाको साढे ४ किलोमिटर सडक कालोपत्रेमा गुणस्तरहीन भएको स्थानीयले आरोप लगाएका […] The post सडक कालोपत्रे गुणस्तरहीन भएपछि स्थानीय आक्रोसित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सडक कार्यालयको निर्देशनपछि सच्याइँदै गुणस्तरहीन काम

काठमाडौँ – मध्य पहाडी राजमार्गबाट उपत्यका प्रवेश गर्ने साँखु फट्केश्वर बाउनेपाटी सडकको निर्माणाधीन खण्डमा गुणस्तरहीन कामलाई ठेकेदार कम्पनीले सुधार गर्न थालेको छ। शंखरापुरको बाङ्ग्रेसबासदेखि सिन्धुपाल्चोकको सीमासम्म निर्माण भइरहेको पाँच किलोमिटर सडकमा ठेकेदार कम्पनीले सवबेस राख्दा तोकिएको मापदण्डभन्दा कम गुणस्तरको सामग्री प्रयाेग गरेपछि सडक डिभिजन कार्यालय काठमाडौँले सुधार गर्न निर्देशन दिएको थियो। पिच गर्नुअघि बसबेस राख्दा […]

एक अपवाद ठेकेदार जो समय अगावै सक्छन् काम

भौतिक निर्माण क्षेत्रमा अधिकांश निर्माण व्यवसायी बदनाम छन् । पुलपुलेसा, भवन, सडक जस्ता संरचनाको ठेक्का लिएर समयावधिभित्र काम नसक्ने, गुणस्तरहीन संरचना बनाउने जस्ता कार्यले आमजनता माझ ठेकेदार अलोकप्रिय छन् । तर यस्ता पनि निर्माण व्यवसायी छन्, जो समयावधि अगावै ठूला–ठूला संरचना निर्माण सम्पन्न गरी सरकारबाट पुरस्कृत हुँदै आएका छन् । जो आमजनताको फूलमाला र स्नेहको एक्लो हकदार बन्दै आएका छन् । ती निर्माण व्यवसायी हुन्, अनिल सिलवाल । जय विष्णु निर्माण सेवा प्रालि काठमाडौंका प्रबन्ध निर्देशक रहेका सिलवालले हालसम्म ठेक्का ल...

‘सघन शहरी विकास कार्यक्रम’अन्तर्गतको निर्माण कार्य गुणस्तरहीन

पार्थ मण्डल- भद्रपुर : झापाको सदरमुकाम भद्रपुर नगरपालिकाअन्तर्गत विभिन्न वडामा निर्माणाधीन अवस्थामा रहेको पक्की नालासहित सडक विस्तारको काममा ठेकेदार कम्पनीले सरकारी स्टिमेटभन्दा बाहिर गएर गुणस्तरहीन काम गरिरहेको फेला परेको छ।  नेपाल सरकारको ‘सघन शहरी विकास कार्यक्रम’अन्तर्गत भद्रपुर नगरपालिकाम...