पार्थ मण्डल-
भद्रपुर : झापाको सदरमुकाम भद्रपुर नगरपालिकाअन्तर्गत विभिन्न वडामा निर्माणाधीन अवस्थामा रहेको पक्की नालासहित सडक विस्तारको काममा ठेकेदार कम्पनीले सरकारी स्टिमेटभन्दा बाहिर गएर गुणस्तरहीन काम गरिरहेको फेला परेको छ।
नेपाल सरकारको ‘सघन शहरी विकास कार्यक्रम’अन्तर्गत भद्रपुर नगरपालिकाम...