काठमाडौं । भारतीय अभिनेता पियुष मिश्राले आफ्नो प्रारम्भिक जीवनको एक दर्दनाक घटनाबारे खुलासा गरेका छन् । आत्मकथा ‘तुम्हारी औकात क्या है पियुष मिश्रा’मा उनले ५० वर्ष पहिले आफूलाई एक महिला आफन्तले यौन दुर्व्यवहार गरेको उल्लेख गरेका छन् । पीटीआईसँगको हालैको अन्तर्वार्तामा मिश्राले उक्त घटनापछि आफ्नो जीवनमा गहिरो प्रभाव परेको बताएका छन् । उनले ती व्यक्तिसँग […]