सेवा प्रवाहमा तदारुकता ल्याउन निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार बिहान करिब १० बजे प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री यादव पहिलो पटक जनस्वास्थ्य प्रयोगशाला पुग्नुभएको हो । निरीक्षणका व्रmममा उहाँले सेवा प्रवाहका बारेमा प्रयोगशालाका प्रमुख र सेवाग्राहीहरूसँग जानकारी लिनुभएको थियो ।

सम्बन्धित सामग्री

काठमाडौं बाढी डुबानबारे १२ प्रश्न

काठमाडौंको बाढी डुबानको समस्या बुझ्न कुनै रकेट साइन्स बुझिराख्नु पर्दैन। तर यो समस्याले वर्षैपिच्छे झन् विकराल रूप लिइरहेको छ। अझै पनि समाधानका लागि कुनै ठोस योजना र नीति ल्याउन तदारुकता देखिएको छैन। यो समग्र राज्यकै …

मेलम्चीको पानी राजधानी ल्याउन अझै भएन सुरसार

सरकारले वर्षात्को कारणले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स क्षेत्रको मर्मत-सम्भारमा पर्याप्त तदारुकता देखाएको छैन।...

कर्णालीका संरचना अझै लुम्बिनी प्रदेशबाट सञ्चालन

देश संघीयतामा आएको झण्डै पाँच वर्ष बितिसक्दा पनि कर्णाली प्रदेशका कतिपय संरचना अझै लुम्बिनी प्रदेशबाट चलिरहेका छन् । नागरिकले नजिकबाट सरकारी सेवा र सुविधा पाउनु संघीयताको मुल मर्म हो । तर संघीय सरकारले आवश्यक अधिकार नदिँदा र प्रदेश सरकारले तदारुकता नदेखाउँदा कर्णालीमा हुनुपर्ने सुरक्षा निकायका संरचनाहरु अझै लुम्बिनीबाटै सञ्चालन भइरहेका हुन् ।प्रदेश प्रहरी मातहतमा रहने प्रहरी तालिम केन्द्र र कुकुर शाखालाई प्रदेश सरकारले अझै कर्णालीमा ल्याउन सकिरहेको छैन । पूर्वाधारको अभाव देखाउँदै तालिम केन

विगतको व्यापार तथा अर्थतन्त्रको अवस्था

विगतमा भएको दशबर्से द्वन्द्वबाट सिर्जित अवस्था अब शान्तिमा परिणत भई देश अगाडि बढेको छ । तसर्थ निर्यात व्यापार बढाउने कार्यक्रम ल्याउन सबै पक्षले तदारुकता देखाउनुपर्दछ । विगतमा द्वन्द्वले मात्र होइन उद्योगी–व्यवसायीको क्षमता अभिवृद्धि गर्ने नीति–नियम सरकारले ल्याउन ढिला गर्दा निर्यात व्यापारले अपेक्षित सफलता पाउन नसकेको हो । अब निर्यातलाई देशको आधारस्तम्भ बनाएर देशको अर्थतन्त्रलाई अगाडि […]

पारवहनमा चिनियाँ पक्षको ज्यादती, नेपालसम्म सामान ल्याउनै कठिन

उत्तरी छिमेकी चीनतर्फको नाका नेपालका लागि थप असहज महसुस हुँदै गएको छ । पछिल्लो समय नाका आंशिक मात्र खुलाए पनि नेपालीहरूको सबैभन्दा ठूला चाड दसैँतिहारकै मुखमा चिनियाँ विचौलियहरुले व्यापारमा अवरोध गरिरहेका छन् । तर, यस्ता विचौलिया नियन्त्रण गर्नतर्फ चीनको सरकारी पक्षले कुनै तदारुकता देखाएको छैन । चीनबाट नेपालतर्फ ल्याउन मालसामान लोड गरिएका कन्टेनरलाई रसुवागढीसम्म व्यवस्थापन गर्ने नाममा स्थानीय चिनियाँ अवरोध गरिरहेका छन् । यतिखेर दशैं तिहारकै लागि मालसामान लोड गर्न रसुवागढी–केरूङ नाका पु

दार्चुला घटनाको सत्यतथ्य छानबिन गर्न नेता कोइरालाको माग

विराटनगर । दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा सत्यतथ्य छानबिन गर्न प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले माग गरेका छन् । बिहीवार १ नम्बर प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता कोइरालाले उक्त माग गरेका हुन् । दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका धामीको विषयमा विभिन्न कुरा समाचार सार्वजनिक भइरहेका बेला छानबिन गरेर यथार्थ बाहिर ल्याउन उनले सभामुखमार्फत माग गरेका हुन् । नेता कोइरालाले सुनसरीको दुहबी र इनरुवा सडकखण्ड निर्माण गर्न समेत सभामुखमार्फत प्रदेश सरकारलाई आग्रह गरे । लामो समयदेखि इनरुवा दुहबी सडकखण्ड निर्माण नहुँदा स्थानीयवासीका साथै सवारीसाधान आवतजावतमा समस्या भएको भन्दै उक्त बाटो निर्माणका लागि तदारुकता देखाउन प्रदेश सरकार समक्ष माग गरेका छन् । त्यसैगरी प्रदेश १ मा खोप अभियानकोे अहिलेसम्मको प्रगति विवरणको जानकारी माग गरे । साथै प्रदेशको बाढी पहिरोबाट पीडित हुने सम्भावित ठाउँको पहिचान गरेर त्यस ठाउँमा कसरी बाढीबाट हुने जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्न समेत उनले प्रदेश सरकारलाई आग्रह गरे । नेपाल प्रहरी विधेयक हातार हतार गरेर पास गरेको भए पनि अहिलेसम्ममा त्यसको नतीजा केही नआएको र अहिलेसम्म अन्योल कायमै रहेको भन्दै उनले उक्त विषयमा भइरहेको कामकारबाहीको यथार्थ जानकारी गराउन माग गरेका छन् ।

प्रदेश १ सरकारको गाडी मोह, साढे तीन वर्षको अवधिमा एक अर्ब बढीका गाडी खरिद

प्रदेश १ सरकारले विगत साढे तीन वर्षमा प्रदेश तथा प्रदेशवासीको हितका लागि भन्दै गरेका धेरैजसो निर्णय कार्यान्वयनमा आएका छैनन् । तर मुख्यमन्त्रीसहित मन्त्रीहरूका लागि गाडी गर्ने सन्दर्भमा निर्णय लिन र त्यसलाई कार्यान्वयनमा ल्याउन प्रदेश सरकारले निकै तदारुकता देखाउने गरेको छ ।मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले साढे तीन वर्षको अवधिमा १ अर्बभन्दा बढी मूल्यको गाडी खरिद गरेको छ । विशेष गरी मुख्यमन्त्रीसहित मन्त्रीका लागि विलासिताका गाडी खरिदमा होड नै देखिएको छ ।प्रदेश सरकारले बनाएको कार्यविधिलाई

स्वास्थ्यमन्त्री भन्छन्- ‘कोरोना खोप सबैलाई निःशुल्क’

कोरोनाविरुद्धको खोप ल्याउन तदारुकता नदेखाएकामा चौतर्फी आलोचना खेप्दै आएको सरकारले समयमै खोप ल्याएर निःशुल्क लगाउने दाबी गरेको छ ।

बजेटका बेला सरकार

“बजेटमा सधैँ देश तथा जनताको प्राथमिकता, आवश्यकता र मूल्यमान्यता झल्किनुपर्छ ।” – म्यारी लिन्ड्रे्यू नेकपा (एमाले)का कारण देशमा व्याप्त अस्थिर राजनीतिलाई मेसोमा ल्याउन दलहरू क्रियाशील हुनुपर्दा यस वर्षको बजेट कार्यान्वयनमा तदारुकता देखिएको छैन । आर्थिक वर्षको १०० दिनको हाराहारीमा समय बाँकी रहँदा विकास खर्चतर्फ खास काम भइरहेको छैन । अझ प्रदेश सरकार त विश्वासको मत लिने क्रममै रहेकाले अभ्यासमा रहेको प्रदेश सरकारका बजेट कार्यान्वयनबारे खोजी गर्दा विकास बजेट खर्च त सम्झौताकै चरणमा छन् । यो टिठलाग्दो विकासे गतिलाई स्थिर बनाएर अघि बढाउन यो वर्ष दलहरूलाई हम्मेहम्मे पर्ने देखिन्छ ।