काठमाडौं बाढी डुबानबारे १२ प्रश्न

काठमाडौंको बाढी डुबानको समस्या बुझ्न कुनै रकेट साइन्स बुझिराख्नु पर्दैन। तर यो समस्याले वर्षैपिच्छे झन् विकराल रूप लिइरहेको छ। अझै पनि समाधानका लागि कुनै ठोस योजना र नीति ल्याउन तदारुकता देखिएको छैन। यो समग्र राज्यकै …

सम्बन्धित सामग्री

बाढी पहिरोले पश्चिम नेपालका धेरै विद्यालयमा क्षति

३१ असोज, काठमाडौं । असोज तेस्रो साता परेको वर्षाका कारण पश्चिम नेपालका धेरै विद्यालयमा क्षति पुगेको छ । वर्षा पछिको बाढी र पहिरोका कारण धेरै विद्यालय भवन भत्किनुका साथै बाढी पसेर विद्यालयको कागजात नष्ट भएको स्थानीय तहहरुले जानकारी दिएका छन् । बाढी, पहिरोका कारण क्षति पुगेका विद्यालयहरुको यकिन विवरण संकलन भइनसकेको उनीहरुको भनाइ छ । […]

काठमाडौं नदी किनारका स्थानीयलाई सतर्क रहन बाढी पूर्वानुमानको अनुरोध

काठमाडौं : काठमाडौं उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोरको सडक प्रयोग गर्दा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।गएरातिदेखि नै विभिन्न स्थानमा भारी वर्षा भएकाले अझै केही समय सतर्कता अपनाउन भनेको हो। उपत्यकाको मनोहरा, गोदावरी, बागमती र विष्णुमती जलाधारको धेरै स्थानमा भारी वर्षा भएकोले जलसतह बढ्दो रहेको महाशाखा सुचना जारी गरी जानकारी गराएको हो।यसैबीच, आज बिहान सुदुरपश्चिम प्रदेश बाहेक सबै प्रदेशहरुमा हल्का देखि मध्यम वर्षा भएको छ । दिउँसो पनि देशका केही स्थानहरुमा मेघ गर्

सप्तकोसी बाढी प्रभावितलाई सुरक्षित स्थानमा सारिँदै

काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ । नदी बस्तीमा पसेसँगै सयौँ घर जोखिममा परेका छन् । कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी अस्थायी बाँध फुटाएर बस्तीमा पसेको हो । बेलका नगरपालिकामा वडा नं ८ को जिरो पोइन्टबाट सप्तकोशीको बाढी वस्तीमा पसेको छ । मंगलबार दिउँसोदेखि बाढी रोक्ने […]

अमेरिकाको न्युयोर्कमा बाढी, आपतकाल घोषणा

१७ भदौ, काठमाडौं । अमेरिकाको न्युयोर्क शहर अविरल वर्षाका कारण डुबान भएको छ । न्युयोर्कमा अहिलेसम्मकै सबैभन्दा ठूलो पानी परेपछि बाढी आएको हो । शहरमा बाढी आएसँगै आपतकाल घोषणा गरिएको छ । न्युयोर्कका मेयर बिल डे ब्लासिओले अहिले शहरले ऐतिहासिक मौसमी घटनाको सामना गरिरहेको बताएका छन् । उनले अहिले न्युयोर्कमा ठूलो बाढी देखिएको र सडकहरु […]

भारतद्वारा बाढी प्रभावितहरूका लागि राहत हस्तान्तरण

काठमाडौं : भारत सरकारले नेपालका बाढी प्रभावितहरूका लागि आठ करोड रूपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ।शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपालका बाढी प्रभावितहरूका लागि भारत सरकारले नेपाल भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद्मार्फत् आठ करोड रूपैयाँ बराबरको राहत सामग्री हस्तान्त्रण गरेको हो।भारतीय राजदूतावासकी मिसन उप–प्रमुख नामग्या खम्पाले नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई बाढी तथा पहिरोबा

मेलम्चीमा फेरि बाढी, सतर्कता अपनाउन प्रशासनको आग्रह

काठमाडौं :  मेलम्ची नदीमा  बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। शनिबार राति काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा भीषण बाढी आएको हो। गत असार १ गते ठूलो बाढी आएर जनधनको क्षति पुगेको मेलम्ची र हेलम्बुमा शनिबार राति फेरि बाढी आएपछि स्थानीय त्रसित बनेका छन्। असार १ को बाढीबाट भएको क्षति र विस्थापितको पुर्नस्थापना हुन नपाउँदै पुनः बाढी आउँदा स्थानीय त्रसित भएका हुन्।यसअघिको बाढीका कारण तटीय क्षेत्रमा स्थानीय नबसेका कारण मानवीय क्षत

मेलम्ची नदीमा फेरि बाढी आयो

४ असार, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा फेरि बाढी आएको छ । पहिरोले नदी थुनिएर बनेको बाँध फुट्दा बुधबार राति आएको बाढीले मेलम्ची बजारमा ठूलो क्षति गरेको छ । शुक्रबार पानीको सतह निकै कम भएको थियो । तर साँझबाट फेरि बाढी आएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिएका छन् । ‘नदीमा पानीको […]

आयोगले सरकारसँग माग्यो बाढी पीडितको जानकारी

काठमाडौं। नेपाल मानव अधिकारी आयोगले सरकारसँग बाढी पहिरो पीडितको जानकारी मागेको छ। आयोगले आज एक विज्ञप्ती जारी गर्दै बाढी पीडितको उद्धार र राहतका लागि भइरहेको कामको जानकारी मागेको हो। हाल देशभर बाढी र पहिरो आएको छ। जसबाट लाखौं घरबारविहीन भएका छन् भने धेरैको मृत्यु भएको छ।

मेलम्चीको बाढी पीडितका लागि काठमाडौं महानगरले २ करोड दिने

३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्चीको बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्चीका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च गर्नका लागि […]

बर्खा लागेसँगै बाढी पहिरोको विनास (फोटो फिचर)

काठमाडौं : मनसुन सुरु भएपछि लगातारको वर्षाका कारण देशभर बाढी र पहिरोको समस्या देखिएको छ। हालसम्म बाढी पहिरोमा परेर एक दर्जन बढी मानिसको ज्यान गएको छ। बाढी र पहिरोबाट १३ जिल्ला बढी प्रभावित छन्। बाढी पहिरोबाट २७ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्युठान, कास्की, पर्वत, म्याग्दी र डोटी जिल्ला बाढी पहिरोबाट बढी प्रभावित छन्।सबैभन्दा धेरै प्रभाव मनाङ र सिन्धुपाल्चोकमा परेको छ । बाढी पहिरोबाट