बजेटका बेला सरकार

“बजेटमा सधैँ देश तथा जनताको प्राथमिकता, आवश्यकता र मूल्यमान्यता झल्किनुपर्छ ।” – म्यारी लिन्ड्रे्यू नेकपा (एमाले)का कारण देशमा व्याप्त अस्थिर राजनीतिलाई मेसोमा ल्याउन दलहरू क्रियाशील हुनुपर्दा यस वर्षको बजेट कार्यान्वयनमा तदारुकता देखिएको छैन । आर्थिक वर्षको १०० दिनको हाराहारीमा समय बाँकी रहँदा विकास खर्चतर्फ खास काम भइरहेको छैन । अझ प्रदेश सरकार त विश्वासको मत लिने क्रममै रहेकाले अभ्यासमा रहेको प्रदेश सरकारका बजेट कार्यान्वयनबारे खोजी गर्दा विकास बजेट खर्च त सम्झौताकै चरणमा छन् । यो टिठलाग्दो विकासे गतिलाई स्थिर बनाएर अघि बढाउन यो वर्ष दलहरूलाई हम्मेहम्मे पर्ने देखिन्छ ।

सम्बन्धित सामग्री

सरकार कुनैपनि बेला जे पनि हुनसक्छ : जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले सरकार जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन्। आइतबार पार्टी निकट महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश कुनैपनि बेला दुर्घटनामा जानसक्ने जिकिर गरे। देश राम्रोसँग सञ्चालन...

नयाँ सरकार बनाउन वार्ता चलिरहेका बेला सीके राउत पनि बालकोटमा

काठमाडौँ- नयाँ सरकार बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुको जमघट भइरहेका बेला उक्त छलफलमा सहभागी हुन जनमत पार्टीका अध्यक्ष सीके राउत पनि पुगेका छन् । एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुबीच छलफल चलिरहेका बेला राउत पनि बालकोट पुगेका हुन् । राउतले प्रचण्डले बोलाएर आफू बालकोट पुगेको प्रतिक्रिया दिएका […]

विष्णु पौडेलको दावी : जुनसुकै बेला पनि देउवा सरकार ढाल्न सक्छौँ

नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमालेले चाहेको वर्तमान सरकारलाई जतिसुकै बेला ढाल्न सक्ने दावी गरेका छन् । पाँच दलीय गठबन्धन सरकारलाई पौडेलले तास र बालुवाको घरको संज्ञा दिए ।  एमाले तिलोत्तमाको नगर अधिवेशनमा मंगलवार बोल्दै नेता पौडेलले भने, ‘एमालेले चाहेमा जतिसुकै बेला शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बदल्न सक्छौं । तर, हाम्रो चाहना अहिले सरकार होइन । पार्टीको संगठन निर्माण हो । हाम्रो सम्पूर्ण तागत र क्षमता संगठन निर्माणमा केन्द्रित छ ।’   आफूहरु सिंहदरबारब...

सरकार कुनै पनि बेला अल्पमतमा पर्ने खतरा छ, हौसिन जरुरी छैन: प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार कुनै पनि बेला अल्पमतमा पर्ने खतरा रहेकाले धेरै हौसिन जरुरी नभएको बताएका छन्। नेकपा एमालेको माधव नेपाल पक्षको साथ भएका कारण मात्र बहुमतमा रहेको भन्दै उनले जुनसुकै बेला अल्पमतमा पर्ने खतरा औँल्याएका हुन्। शनिवार सुरु भएको केन्द्रीय समितिको पूर्ण बैठकमा प्रचण्डले अहिलेको गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको बताए।

उति बेला श्री ५ को सरकार, अहिले श्रीमान् ५ को सरकारः एमाले सांसद ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले संसारको कुनै पनि लोकतन्त्रमा अदालतले प्रधानमन्त्री तोकिदिने विषयको कल्पना गर्न नसकिने बताएका छन्। व्यवस्थापिका संसदमा बोल्दै ज्ञवालीले उति बेला श्री ५ का सरकार बन्थे अहिले श्रीमान् ५ को सरकार बनेको टिप्पणी गरे। निर्वाचनमा जाने विषयलाई निरकुंश र अलोकतान्त्रिक भनेकोमा आफू र आफ्नो पार्टीको चित्त दुखाइ रहेको ज्ञवालीले बताए।

प्रचण्ड भन्छन्– ‘सरकार ढल्छ’, ओली भन्छन्– ‘जुनसुकै बेला चुनाव हुनसक्छ’

काठमाडौं। नेपाली कांग्रेस र माओवादी केन्द्रले छिट्टै सरकार ढल्ने बताइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने कुनै पनि बेला चुनाव हुन सक्ने बताएका छन्। आज १०औं महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। बैठकको निर्णय सुनाउँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, “प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कुनै पनि बेला चुनाव हुनसक्ने भएकाले त्यसको लागि तयार रहन भनेको छ।”

सरकारको विकल्प खोज्ने बेला भएको छैन : देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीका लागि लालायित नभएको बताएका छन् । आज बुढानिलकण्ठस्थित आफ्नै निवासमा ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक विमोचन गर्दै सभापति देउवाले भने, “म प्रधानमन्त्रीको लागि लालायित छैन, नेतृत्व लिने परिस्थित आए भने पछाडि हट्दिनँ ।” वर्तमान सरकार अहिले पनि बहुमतको सरकार रहेकाले विकल्प खोज्ने बेला नभएको उनले बताए ।

काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बेला आयो: नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अब नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बेला आएको बताएका छन् । आज स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रताका सेनानी स्व सूर्यप्रसाद रेग्मीको प्रथम पुण्य स्मृति दिवस तथा श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै उनले देश कठिन मोडमा पुग्दा काँग्रेसले जिम्मेवारी काँधमा लिएर निकास दिँदै आएको बताए ।   काँग्रेसको विचारधारासँगै त्यसको कार्यान्वयन पक्ष पनि राम्रो रहेको बताउँदै नेपाली काँग्रेसको विचारधारालाई जीवन्त राख्नका लागि प्रजातन्त्रका सेनानी रेग्मीलगायतका नेताहरुको त्याग, तपस्या र बलि...