नदीजन्य सामाग्री ओसार्न त्रिशुली छेक्न बाँध

नदीजन्य सामाग्री ओसार्न लेवाटार स्थित त्रिशुली नदीमा बाँध बनाइएको छ । गोरखाको शहिद लखन गाउँपालिका ४ स्थित ठेवाटार गाउँ नजिकै रहेको त्रिशुली नदी किनारबाट गिट्टि, बालुवा ओसार्न नदी नै छेकेर बाँध बनाईएको हो ।...

सम्बन्धित सामग्री

माथिल्लो त्रिशुली १ को प्रगति २२ प्रतिशत

वैदेशिक लगानीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाको भौतिक प्रगति २२ प्रतिशत भएको छ। कोरियन कम्पनीहरूको प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन आयोजनाको निर्माण २०७८ पुसबाट सुरु गरिएको थियो।...

माथिल्लो त्रिशुली १ को प्रगति २२ प्रतिशत

वैदेशिक लगानीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाको भौतिक प्रगति २२ प्रतिशत भएको छ। कोरियन कम्पनीहरूको प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन आयोजनाको निर्माण २०७८ पुसबाट सुरु गरिएको थियो।...

प्रसारण लाइनमा मान्छे चढेपछि त्रिशुली थ्री ए आयोजना बन्द

मानसिक सन्तुलन गुमाएका एक व्यक्ति प्रसारण लाइनको टावर हुँदै तारमा पुगेपछि ६० मेगावाट क्षमताको माथिल्लाे त्रिशुली थ्री ए जलविद्युत आयोजनाबाट उत्पादन बन्द भएको छ।...

त्रिशुली नदीमा नेपालकै पहिलो स्काई रोप साइक्लिङ सञ्चालनमा

पृथ्वी राजमार्गको आकर्षक ‘होलिडे डेस्टिनेसन’ त्रिशुली रिभरसाइड रिसोर्टले त्रिशुली नदीमा  स्काई रोप साइक्लिङ निर्माण गरेको छ । काठमाडौंबाट सत्तरी किलोमिटर दुरीमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको रिसोर्ट परिसरमा नेपालमै पहिलो पटक खोला वारपार गर्ने स्काई रोप साइक्लिङ तयार भएको रिसोर्टका सञ्चालक उद्वब कँडेलले बताए ।’एक करोड लगानीमा साइक्लिङ तयार भएको छ’ कंडेल भने, ‘यसमा जोडि नै एकैसाथ खेल्न मिल्छ । यसरी दुवैजना खेल्न मिल्ने यो नेपालकै पहिलो स्काई रोप

त्रिशुली अस्पतालमा भएको घटनाप्रति नेपाल चिकित्सक संघको ध्यानाकर्षण

सुत्केरीको मृत्युपछि त्रिशुली अस्पताल नुवाकोटमा भएको तोडफोड तथा स्वास्थ्यकर्मीमाथीको आक्रमण प्रयासप्रति नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ।

पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बालक बेपत्ता

त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बुधबार दिउँसो एक बालक बेपत्ता भएका छन्।

प्रधानमन्त्रीद्वारा त्रिशुली-३ बीकाे प्रसारण लाइन र सबस्टेशनको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली–३ बीको प्रसारण लाइन र सबस्टेशनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले शनिवार भच्र्युअल माध्यमबाट समुद्रटार त्रिशुली –३ बी हब १३२ केभी प्रसारण लाइन र सबस्टेशनको उद्घाटन गरेका हुन् । दुब्चे गाउँपालिकामा रहेको समुन्द्रटार सबस्टेशनदेखि किस्पाङ्ग गाउँपालिकामा रहेको त्रिशुली–३ हब स्टेशनसम्म ८४ वटा टावर हुँदै जाने २६ किलोमिटर लामो […]

त्रिशुली अस्पतालमा ६४ जनाको स्वाब परीक्षण गर्दा ६२ जनामा कोरोना पोजिटिभ

काठमाडौं : नुवाकोटको त्रिशुली अस्पतालको कोरोना ल्याबमा ६४ जनाको पीसीआर परीक्षण गर्दा ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्रिशुली अस्पतालमै लिइएका ४६ स्वाबमध्ये ४५ जना, कालिका गाउँपालिका रसुवाका १४ स्वाब मध्ये १३ जना, निलकण्ठ नगरपालिका धादिङका ३ मध्ये ३ जना र गल्छी गाउँपालिका धादिङका १ मध्ये १ जनामा…

स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा त्रिशुली अस्पताल उत्कृष्ट

अस्पतालको स्थलगत अवलोकन र मुल्याङ्कनमा त्रिशुली अस्पतालले ८८ प्रतिसत अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको हो। यस अघि भक्तपुर अस्पतालले ८२ प्रतिसत ल्याएर उत्कृष्ट अस्पताल भएको थियो।

त्रिशुली अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

त्रिशुली अस्पताललाई मेरी स्टोप्स संस्थाले एम्बुलेन्स हस्तान्तरण गरेको छ। मेरी स्टोप्सले नुवाकोट छोड्ने क्रममा त्रिशुली अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।