बाढीले भत्कायो त्रियुगाको निर्माणाधीन बाँध

गएको रातभर परेको भिषण वर्षाले त्रियुगा नदीमा निर्माणाधीन बाँध भत्काएको छ। त्रियुगाको दुवै किनारमा निर्माणाधीन बाँध चौदण्डीगढी नगरपालिका ५ स्थित बेल्हामा बाढीले राति नै भत्काएको हो।...

सम्बन्धित सामग्री

पोखरा महानगरले भत्कायो निर्माणाधीन प्लटिङ

पोखराको फेवातालको सिमसार क्षेत्रमा निर्माण हुँदै गरेका प्लटिङ पोखरा महानगरले भत्काउन सुरु गरेको छ । पोखराको सिमसार क्षेत्रमा अनधिकृत रुपमा निर्माण भएका भौतिक संरचना भत्काउन सुरु गरिएको पोखराका मेयर धनराज आचार्यले बताए । केही महिनादेखि सिमसार क्षेत्रमा स्थायी रुपमा निर्माण गर्ने गरी भौतिक संरचना निर्माण प्रकृया अघि बढाएकाले त्यसलाई नियन्त्रण गर्न मंगलबारदेखि प्लटिङहरु भत्काइएको मेयर […]

उपमहानगरले भत्कायो ‘भूत’ को घर

धनगढी उपमहानगरपालिका-४ देवरियामा रहेको सड्वा बाबा प्राकृतिक ताल कब्जा गरी रामबकस राना उर्फ भूत राना समूहले बनाएको निर्माणाधीन घर उपमहानगरपालिकाले भत्काएको छ।...

केपी सिमेन्ट गुणस्तरहीन भएपछि सेनाले निर्माणाधीन भवन नै भत्कायो

काठमाडौं । ‘नेपाली चुनढुंगा, नेपाली हात, केपी सिमेन्टले दिन्छ पुस्तौं साथ’ भन्ने नारा बोकेर बजारमा आएको केपी सिमेन्टलाई अहिले सोही नाराले गिज्याइरहेको छ । केपी सिमेन्टको गुणस्तरमा प्रश्न उठेपछि सो नाराले उसलाई गिज्याएको हो । पछिल्लोपटक नेपाली सेनाको आवासीय भवन निर्माण गर्ने क्रममा उक्त सिमेन्टको गुणस्तरमा प्रश्न उठेपछि सेनाले आफ्नो निर्माणाधीन भवन नै भत्काएको छ […]

निर्माणको अन्तिम चरणमा पुगेको पुल बाढीले भत्कायो

सिन्धुली- सिन्धुलीमा झण्डै साढे चार करोड लागतमा निर्माणाधीन पक्की पुल बाढीले भत्काएको छ । आइतबार राति ग्वाङखोलामा आएको बाढीले कमलामाई नगरपालिका–६ को माडीबजार पुछार र वडा नं ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल भत्काएको हो ।ढलानको तयारीमा रहेको पुलका सबै संरचना भत्काएको निर्माण कम्पनीले जनाएको छ । खोलामा पानी निकासका लागि […]

निर्माणाधीन मोटरेबल पुल बाढीले भत्कायो

राप्ती राजमार्गअन्तर्गत मुसीकोट नगरपालिकाको साँख खोलामा निर्माणाधीन पुल बाढीले भत्काएको छ । ४ नम्बर वडाको सोलावाङ र १२ नम्बर वडाको बैरागीठाँटीलाई जोड्न बन्दै गरेको पक्की मोटरेबल पुल सोमबार बिहान साढे ३ बजेतिर भत्किएको हो ।

बाढीले अर्घाखाँची र प्युठान जोड्ने निर्माणाधीन पुल भत्कायो

अर्घाखाँचीको च्याउरेखोला र प्युठानको माझिदमार जोड्नका लागि बनाउदै गरेको पुल भत्किएको छ । ऐरावती गाउँपालिका–१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका–७ चिउरेखोला जोड्ने निर्माणाधीन पक्की पुल भत्किएको हो । लगातारको अविरल वर्षाका कारण झिमरुक खोलामा पानीको बहाव बढेपछि पुल भत्किएको हो । चार दिन अगाडि मात्रै ढलान भएको ७० मिटर लामो उक्त मोटरेबल पुलको ३५ मिटर […]

झिमरुक नदीमा आएको बाढीले भत्कायो निर्माणाधीन पुल

प्युठानको ऐरावती गाउँपालिका– १ र अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं ७ जोड्न झिमरुक नदीको पक्की पुल बाढीले भत्काएको छ । रु सात करोड १३ लाखका लागतमा माझी दमारमा पुल निर्माणाधीन थियो । सडक डिभिजन कार्यालय इन्जिनियर अरुण केसीका अनुसार अमर कन्स्ट्रक्सन प्रालि काठमाडौँले निर्माणको जिम्मा पाएको थियो ।विसं २०७३ पुसमा सम्झौता भइ गत असार २८ गते निर्माण सम्पन्न गर्ने लक्ष्य  थियो । सत्तरी मिटर लम्बाइ रहेको पुलको ३५ मिटर स्लाब यसअघि नै सम्पन्न भएको थियो । बाँकी ३५ मिटर लम्बाइको स्लाब ढलान चार

बाढीले प्युठानमा निर्माणाधीन पुल भत्कायो

अविरल वर्षासँगै आएको बाढीले झिमरुक नदीमा निर्माणाधीन पुल भत्काएको छ । प्युठानको ऐरावती गाउँपालिका–१ माझिदमार र अर्घाखाँचीको शीतगंगा नगरपालिका ७ चिउरेखोला जोड्ने गरी बनाउन लागिएको पक्की पुल भत्किएको हो ।

सुनकोसीमा निर्माणाधीन पुल बाढीले भत्कायो

लगातार वर्षापछि सुनकोसी नदीमा आएको बाढीले सिन्धुली–ओखलढुंगा जोड्न नवलपुरघाटमा निर्माणाधीन मोटरेबल पक्की पुल भत्काएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवपुरघाटबाट ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ पलापु जोड्ने पुल भत्किएको हो ।