लुम्बिनी प्रदेशको अन्य समूहका लागि राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन माघ २५ मा हुने भएको छ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनको कार्यालय शुक्रबार लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराहीमा स्थापना गरिएको छ । निर्वाचन कार्यालय स्थापनासँगै निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।