नेपालमा साना र मझौला व्यवसायलाई सशक्तिकरण गर्ने उद्देश्यले सामाजिक सञ्जाल टिकटकले काठमाडौंमा एक कार्यशालाको आयोजना गरेको छ । कार्यशालामा आफ्नो व्यावसाय बढाउन टिकटक प्लेटफर्मको शक्ति कसरी प्रयोग गर्ने भनेर जान्न उत्सुक व्यवसायी, मार्केटर र उद्यमीहरूसँग छलफल गरिएको छ ।सहभागीहरूले ब्रान्ड भिजिबिलिटी बढाउन, युवा वर्गसँग जोडिन र आफ्ना उत्पादन र सेवाहरूलाई रचनात्मक...