सन् २०२२ मा कतारमा आयोजना हुने फिफा वर्ल्ड कपको पूर्वाधार निर्माणमा खटिएका कामदारका लागि आ–आफ्नो मुलुकको भाषामा श्रमिक तालिम दिने प्रबन्ध भइरहेका बेला नेपालीभाषी कामदार भने यो अवसरबाट वञ्चित छन् । वर्ल्डकप पूर्वाधार निर्माणमा स्टेडियमलगायतका संरचना निर्माणमा झन्डै ५० हजार नेपाली श्रमिक खटिएका छन् । वर्ल्ड कप आयोजक निकाय (सुप्रिम कमिटी) ले सदर गरेको निर्णयमा…