सामूहिक बलात्कारको त्रासदीबाट पीडित भारतीय महिला

प्रत्येक बलात्कारले समाजको संवेदनालाई भुत्ते बनाउँदै अर्काे बलात्कार स्विकार्न तयार पार्छ र यस्तो कुकर्म सामान्य हुँदै जान्छ म्बईको खचाखच भरिएको सिनेमा हलमा मेरी भतिजीले मेरी भाउजूसँग पहिलोपटक सामूहिक बलात्कारबारे सोध्दै गर्दा...

सम्बन्धित सामग्री

वीरगञ्जबाट लागुऔषधसहित दुई भारतीय महिला पक्राउ

वीरगञ्ज – लागुऔषधसहित दुई जना भारतीय महिला वीरगञ्जबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारणका ४३ वर्षीया रुकसाना खातुन र अप्साना खातुन रहेका छन्। वीरगञ्ज–१६ रजतजयन्ती चोकमा चेकजाँच गर्नेक्रममा रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका दुवै जनाको साथबाट लागुऔषध बरामद भएको हो। रुकसानाको साथबाट लागुऔषध बुप्रेनोर्फिन १४८ एम्पुल, डाइजेपाम–१४९ एम्पुल र फेनारगन १३९ एम्पुल बरामद गरिएको […]

नेपालका ६ खेलाडीले भारतीय महिला लिग खेल्ने

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय महिला फुटबल टोलीका ६ खेलाडीले भारतीय महिला लिगमा ३ फरक क्लबबाट खेल्ने भएका छन् । भारतीय महिला लिगको २०२३-२४ सिजन डिसेम्बर ८ अर्थात् भोलीदेखि सुरु हुँदैछ । यस लिगको पछिल्लो ६ सिजन नै एक सहरमा खेलाइएको थियो । गत सिजन १४ टोली खेलेकोमा यस पटक भने सात टोली मात्र […] The post नेपालका ६ खेलाडीले भारतीय महिला लिग खेल्ने first appeared on हाम्रो खेलकुद.

कोकिनसहित भारतीय महिला पक्राउ

काठमाडौं– अवैध लागूऔषध कोकिन १ किलो ९ सय ७३ ग्रामसहितमा भारतीय नागरिक  ३२ वर्षीया किमरोसाङगीलाई प्रहरीले पक्राउ गरेको छ ।   हिमालय एयरलाइन्सबाट दोहा हुँदै काठमाडौं आएकी उनलाई काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा प्रहरीले जाँच गर्ने क्रममा सुटकेसमा फल्स बटम बनाई लुकाई ल्याउँदै गरेको उक्त कोकिनसहित पक्राउ गरेको हो ।  उनी उपर लागूऔषध […]

भारतीय महिला क्रिकेट टिमकी कप्तानलाई आईसीसीले २ अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय महिला क्रिकेट टाेमकी कप्तान हरमनप्रीत काैरलाई आचारसंहिता उल्लङ्घन गरेकाे विषयमा २ वटा अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाएकाे छ ।बङ्गलादेशसँगकाे तेस्राे तथा अन्तिम एकदिवसीय खेलमा भारतीय कप्तान काैरले आचारसंहिता उल्लङ्घन गरेकी थिइन् । उनले तेस्राे एकदिवसीय खेलमा आउट भएपछि अम्पायरकाे निर्णयमा आपत्ति जनाउँदै विकेटमा ब्याटले हानेकी थिइन् । साथै उनले अम्पायरकाे आलाेचनासमेत गरेकी थिइन् । अम्पायरको निर्णयमा असहमति देखाएकोमा आईसीसीले हरमनप्रीत काैरलाई 'म्याच...

रेनुका र सरुले किक स्टार्टबाट भारतीय महिला लिग खेल्ने

२३ चैत, काठमाडौं । नेपाली महिला टिमकी पूर्वकप्तान रेनुका नगरकोटी र मिडफिल्डर सरु लिम्बुले भारतीय शिर्ष डिभिजनको महिला लिग खेल्ने भएका छन् । रेनुका र सरुले बुधबार किक स्टार्ट क्लबसँग आधिकारिक सम्झौता गरेका हुन् । यसअघि २०२० मा भारतीय महिला लिग खेल्ने टुङ्गो लागे पनि कोभिड महामारीका कारण रेनुका, सरु लयागतका खेलाडीले भारतीय शिर्ष डिभिजनको […]

धनुषाको खेतमा मृत भेटिइन् भारतीय महिला

जनकनन्दिनी गाउँपालिका-१ को खेतमा एक जना भारतीय महिला मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दीपक रायले जानकारी दिए ।

सावित्रा भण्डारीले फेरि गोकुलम केरेला एफसीबाट भारतीय महिला लिग खेल्ने

काठमाण्डाै - नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले फेरि गोकुलम केरेला एफसीबाट भारतीय महिला लिग खेल्ने भएकी छिन् । गोकुलमले सामाजिक सञ्जाल फेसबुकबाट सावित्रालाई नयाँ सिजनका लागि अनुबन्ध गरिएको जनाएको छ । सावित्राले यसअघि चौथो संस्करणको लिग गोकुलमबाट खेलेकी थिइन् । उनीसँगै अनिता बस्नेतले समेत गोकुलमबाट खेलेकी थिइन् । चौथो संस्करणको लिगमा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । सावित्राले त्यस सिजनमा १६ गोल गरेकी थिइन् । यो सिजन गोकुलमले उपाधि जितेको थियो ।

१०९ जीवित जनवारसहित थाइल्यान्डको विमानस्थलमा भारतीय महिला पक्राउ

बैंकक– बैंकको सुवर्णभूमि विमानस्थलमा दुई भारतीय महिला १०९ जीवित जनवारसहित पक्राउ परेका छन् । जनावर तस्करी गर्न खोजेको आरोपमा थाइल्यान्डका अधिकारीहरूले दुई जना महिलालाई सोमबार पक्राउ गरेका हुन् । एक प्रेस विज्ञप्तिमा थाइल्याण्डको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु र वनस्पति संरक्षण विभागले एक्स–रे निरीक्षणपछि जनावरहरू दुई सुटकेसमा फेला परेको बताएको छ । लगेजमा दुईवटा सेतो दुम्सी, दुई […]

इँटाभट्टामा भारतीय महिला मजदुरको मृत्यु

बनियानी, ९ माघ: झापाको कचनकवल गाउँपालिका–५ स्थित स्टार इँटा उद्योगमा एक भारतीय महिला मजदुरको मृत्यु भएको छ ।इँटाभट्टाको चिम्नी लिप्ने क्रममा शनिबार दिउँसो इँटा र माटोले च्यापिएर पश्चित बङ्गालकी ३५ वर्षीया अमिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । इँटा र माटोले च्यापिएर गम्भीर घाइते भएकी […]