दलीय स्वार्थको दलदलमा प्रदेश सत्ता

कोसी प्रदेशसभामा दर्ता भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ। नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबार प्रदेशसभामा पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित गरेको हो।

सम्बन्धित सामग्री

सत्ता र शक्तिकै लागि राजनीति

पुराना पार्टीहरू विचारका आधारमा हैन शक्ति र सत्ताको पहुँचका आधारमा सँगै बस्ने र छुट्टिने गर्न थाले । यस्तै भाष्य तयार भइरहेका बखत नयाँ जन्मेका पार्टीहरू समेत विचारका आधारमा हैन सत्ता र शक्तिका आधारमा सहकार्य गर्न राजी भए । के नेपालमा सत्ता र शक्ति राजनीति गर्ने मूल विचार बनेको हो ?

चार्वाक दर्शनको भाष्यमा सत्ता

त्यसैले चार्वाक दर्शनको भनाइ छ– ‘काम एवैक: पुरुषार्थ’ हो राजनीतिक पनि ‘काम एवैक सत्ता, सत्ता, सत्ता।’...

सत्ता मोलमोलाइमा शक्तिशाली

काठमाडौं, पुस ११ । राजनीतिमा स्थायी शत्रु हुँदैनन् र असम्भव पनि केही हुँदैन भन्ने कुराको पछिल्लो उदाहरण हो, आइतबार लोकतान्त्रिक वाम गठबन्धनमा आएको उलटफेर र वाम गठबन्धनमा नयाँ सत्ता समीकरण निर्माण । आइतबार दिउँसोसम्म लोकतान्त्रिक वाम गठबन्धनका पक्षमा रहेको सत्ता समीकरण राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार निर्माणका लागि दिएको समय घर्किनै लाग्दा एकाएक वाम गठबन्धनसहितको सत्ता […]

सत्ता मोलमोलाइमा शक्तिशाली

काठमाडौं । राजनीतिमा स्थायी शत्रु हुँदैनन् र असम्भव पनि केही हुँदैन भन्ने कुराको पछिल्लो उदाहरण हो, आइतबार लोकतान्त्रिक वाम गठबन्धनमा आएको उलटफेर र वाम गठबन्धनमा नयाँ सत्ता समीकरण निर्माण । आइतबार दिउँसोसम्म लोकतान्त्रिक वाम गठबन्धनका पक्षमा रहेको सत्ता समीकरण राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार निर्माणका लागि दिएको समय घर्किनै लाग्दा एकाएक वाम गठबन्धनसहितको सत्ता समीकरणमा परिवर्तन […]

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सत्ता गठबन्धन दलका शिर्ष नेताहरुको उपस्थीती रहेको छ।...

सत्ता गठबन्धनभित्र असमझदारी र आशंका

काठमाडौं, वैशाख २१ । सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि चुनावी अभियानमा मतभेद सुरु भएको छ । सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा साझा उम्मेदवार उठाए पनि चुनावी अभियानमा सत्ता गठबन्धनबीच असमझदारी देखिएको हो । सत्ता गठबन्धनले साझा उम्मेदवार बनाए पनि चितवनको भरतपुर र पोखरा महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवार दिएपछि सत्ता गठबनधनमा आशंका शुरु […]

सत्ता गठबन्धनमा आशंका

काठमाडौं । सत्ता गठबन्धनबीच चुनावी तालमेल भएपनि चुनावी अभियानमा मतभेद सुरु भएको छ । सत्ता गठबन्धनले ६ महानगर र ११ उपनगरपालिकामा साझा उम्मेदवार उठाएपनि चुनावी अभियानमा सत्ता गठबन्धनबीच असमझदारी देखिएको हो । सत्ता गठबन्धनले साझा उम्मेदवार बनाएपनि चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवार दिएपछि सत्ता गठबन्धनमा आशंका सुरु भएको छ । यो समाचार आजको नेपाल […]

सत्ता गठबन्धनभित्र आशंका

सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि चुनावी अभियानमा मतभेद सुरु भएको छ। सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा साझा उम्मेदवार उठाए पनि चुनावी अभियानमा सत्ता गठबन्धनबीच असमझदारी देखिएको हो।सत्ता गठबन्धनले साझा उम्मेदवार बनाए पनि चितवनको भरतपुर र पोखरा महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवार दिएपछि सत्ता गठबन्धनमा आशंका शुरू भएको छ। भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवार माओवादीका रेणु दाहालविरुद्ध काँग्रेसबाटै जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिनुभएको छ। पौडेललाई पार्टीले कारवाह

सत्ता गठबन्धनबाट अलग भएको जनमोर्चाको घोषणा

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै जनमोर्चा गठबन्धनबाट अलग भएको घोषणा गरेको हाे। राष्ट्रिय जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो।

सत्ता कब्जा गर्ने उपाय

ब्वाँसोले जवाफ फर्कायो –“के गर्नु स्यालज्यू, लडाइँ गरेर सिंहले सत्ता कब्जा गर्ने जमाना गइहाल्यो । आजभोलि सडक कब्जा गरेर सत्ता हत्याउँदा रहेछन् । त्यही भएर सत्ता टिकाउन भएको बाटो पनि सबै बिगार्न थालेँ । के गर्नु सत्ताभन्दा ठूलो सडक होइन रहेछ त !”...