काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै जनमोर्चा गठबन्धनबाट अलग भएको घोषणा गरेको हाे। राष्ट्रिय जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो।