काठमाडौं, पुस ११ । राजनीतिमा स्थायी शत्रु हुँदैनन् र असम्भव पनि केही हुँदैन भन्ने कुराको पछिल्लो उदाहरण हो, आइतबार लोकतान्त्रिक वाम गठबन्धनमा आएको उलटफेर र वाम गठबन्धनमा नयाँ सत्ता समीकरण निर्माण । आइतबार दिउँसोसम्म लोकतान्त्रिक वाम गठबन्धनका पक्षमा रहेको सत्ता समीकरण राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार निर्माणका लागि दिएको समय घर्किनै लाग्दा एकाएक वाम गठबन्धनसहितको सत्ता […]