सत्ता गठबन्धनमा आशंका

काठमाडौं । सत्ता गठबन्धनबीच चुनावी तालमेल भएपनि चुनावी अभियानमा मतभेद सुरु भएको छ । सत्ता गठबन्धनले ६ महानगर र ११ उपनगरपालिकामा साझा उम्मेदवार उठाएपनि चुनावी अभियानमा सत्ता गठबन्धनबीच असमझदारी देखिएको हो । सत्ता गठबन्धनले साझा उम्मेदवार बनाएपनि चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवार दिएपछि सत्ता गठबन्धनमा आशंका सुरु भएको छ । यो समाचार आजको नेपाल […]

सम्बन्धित सामग्री

नयाँ गठबन्धनमा चीनको पहिलो प्रतिक्रिया

काठमाडौँको सत्ता समीकरणमा फेरबदल हुँदा प्रायजसो शक्ति राष्ट्रहरू र त्यसमा पनि विशेष गरी छिमेकी मुलुक भारत र चीनमाथि आशंका गर्ने परम्परा छ । सत्ता समीकरणमा बारम्बार भइरहने परिवर्तनले पनि यस्ता आशंकालाई बल पुर्‍याइरहेको हुन्छ ।

समानुपातिकको मतगणनामा ओलीले गरे आशंका

१० मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फ केही पार्टीको मतको वृद्धि अस्वाभाविक देखिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले एकीकृत समाजवादीको समानुपातिक मतको वृद्धिदरलाई संकेत गर्दै सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा अस्वभाविक नतिजा देखिन थालेका आरोप लगाएका छन् । ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा […]

समानुपातिकमा केही पार्टीको मत वृद्धि अस्वाभाविक : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको समानुपातिकको मतवृद्धि अस्वाभाविक भएको बताएका छन् । एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य भएको हुनसक्ने ओलीको आशंका छ । ‘समानुपातिक मतगणना भइरहेको छ। सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़ल

एमालेको आशंका : सरकारले नेपाललाई सैन्य गठबन्धनमा लान खाेज्याे

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले नेपाललाई सैन्य गठबन्धनमा लान खोजेको आरोप लगाएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद खगराज अधिकारीले भने, ‘एसपिपीमा नेपाल सहभागी नहुने भन्ने मन्त्रीपरिषदबाट निर्णय गरेको भन्ने सुनियो। परराष्ट्र मन्त्रालयले अध्ययन गर्दैछ रे। शान्ति सम्झौता गरेर तीनै विषयबस्तु समेटेर नेपाललाई सैन्य गठबन्धनमा लगिँदैछ। के यो संविधान विरोधी होइन?’ उनले नेपाल प्रहरी र सशस्त्र परिवारको बढुवामा परिवारवाद हावी भएको आरोप लगाए। उनले मूल

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब नाघेको छ। सरकारले हासिल गरेका ४२ उपलब्धि सार्वजनिक गरिएको छ। प्रतिनिधि सभामा नागरिकता ऐनको संशोधन विधेयक पेश गरिएको छ। पार्टीभित्र असहयोग जारी रहे तेस्रोपटक सभापति बनिदिने प्रधानमन्त्री शेरबहादुर देउवाले चेतावनी दिएका छन्। एमाले अध्यक्ष केपी ओलीले ‘घाँसी’ कविता भानुभक्त आचार्यले नै लेखेकोमा आशंका गरेका छन्। गठबन्धनमा पुष्पा भुसाललाई उपसभामुख बनाउने सहमति जुटेको छ।

सत्ता गठबन्धनभित्र आशंका

सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि चुनावी अभियानमा मतभेद सुरु भएको छ। सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा साझा उम्मेदवार उठाए पनि चुनावी अभियानमा सत्ता गठबन्धनबीच असमझदारी देखिएको हो।सत्ता गठबन्धनले साझा उम्मेदवार बनाए पनि चितवनको भरतपुर र पोखरा महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवार दिएपछि सत्ता गठबन्धनमा आशंका शुरू भएको छ। भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवार माओवादीका रेणु दाहालविरुद्ध काँग्रेसबाटै जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिनुभएको छ। पौडेललाई पार्टीले कारवाह

सत्ता गठबन्धनमा गडबडको संकेत

काठमाडौं । सत्तारुढ गठबन्धनमा गडबडको संकेत देखिएको छ । केन्द्रमा गरिएको चुनावी तालमेलको सहमति जिल्ला हुँदै स्थानीय तहसम्म पुग्दा तोडिन थालेपछि संस्थागत गठबन्धनमाथि नै आशंका उत्पन्न भएको छ । देशैभर असन्तुष्टी बढ्न थालेपछि नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीच पनि प्रतिस्पर्धा हुन सक्ने जनाएको छ । मनोनयनका लागि एक साता पनि बाँकी नरहे पनि […]

निर्वाचन नजिकिदै गर्दा गठबन्धनमा एक-अर्कालाई गलाउने रणनीति तीव्र

काठमाडौं । स्थानी तहकाे निर्वाचन नजिकिदै गर्दा सत्ता गठबन्धनमा एक-अर्कालाई गलाउने रणनीति तीव्र रुपमा चलेकाे छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा चुनावी तालेमल गरेर जाने सत्तारुढ गठबन्धनले निर्णय गरेपनि नेताहरुका अभिव्यक्ति हेर्दा अझै आशंका देखिएको छ । एकातिर गठबन्धनका दलहरुले चुनावी तालमेलको लागि स्थानीय संयन्त्र निर्माण गर्नुका साथै केन्द्रमा निर्वाचन परिचालन समिति […]

गठबन्धन मिलाउन मनोनयनका लागि दुई दिन दिएको ओलीको आशंका

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मनोनयनमा दुई दिन दिएकोप्रति असन्तुष्टि जनाएका छन्।  इलामको फिक्कलमा आयोजित जनसभा सम्बोधनका क्रममा सत्ताधारी गठबन्धनको चाँजो मिलाउन समय मिलाएको आशंका व्यक्त गर्दै उनले भने, ‘सधैँ निर्वाचन आयोगले मनोनयन दर्ता गर्न एक दिनको समय दिन्थ्यो। यसपटक वैशाख ११ र १२ गते दिएको छ। दुई दिन किन चाहियो? पाँचदलीय गठबन्धनमा खटपट मिलाउन हो?' ओलीले मन्तव्यका क्रममा निर्वाचन आयोगले चुनाव चिह

गठबन्धन संकटमा परेका बेला देउवाको आशंका– एमसीसी फेल पनि हुन सक्छ !

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास या फेल जे पनि हुन सक्ने बताएका छन् ।  एमसीसी अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रधानमन्त्री देउवाले एमसीसी पास हुनेमा सन्देह व्यक्त गरेका हुन् । एमसीसी देशको हितमा रहेकाले पास गर्नुपर्ने कांग्रेसको धारणा रहेको उनले बताए । कांग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक विमोचन गर्न बिहीवार बालुवाटारमा आयोजित कार्यक्रममा देउवाले पास फेल जे भएपनि एमसीसी राष्ट्रको हितमा...