‘सबै दल मिलेर घेराबन्दी गरेपनि फरक पर्दैन, जनतामा एमालेको ठूलो प्रभाव छ’

बाँके – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताएका छन्। उनले आज मंगलबार नेकपा एमाले बाँकेले आज कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै एमालेलाई सबै दल मिलेर घेराबन्दी गरे पनि उनीहरूको लक्ष्य प्राप्त हुन नसक्ने नेता ज्ञवालीले बताए। यसका साथै, उपाध्यक्ष ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले आगामी मङ्सिर ४ […]

सम्बन्धित सामग्री

बारामा कांग्रेस गुटबन्दीको प्रभाव भ्रातृ संगठनमा पनि देखियो

नेपाली कांग्रेस बारामा रहेका दुई गुटको प्रभाव नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा पनि देखिएको छ । विपी जयन्तीको अवसरमा नेविसंघ र तरुण दलले शुक्रबार कलैयामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेपछि भातृ संगठनमा पनि पार्टीभित्र रहेको गुटबन्दी प्रभाव देखिएको हो  । विपी जयन्तीको अवसरमा नेपाल तरुण दल बाराले शुक्रबार कलैया अस्पतालका बिरामीलाई फलफूल वितरण र बिचार गोष्ठी कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल, नेपाली कांग्रेसका नेता लुकेश सिह, राममणि

कांग्रेस गुटबन्दीको प्रभाव भ्रातृ संगठनमा पनि देखियो

बारा – नेपाली कांग्रेस बारामा रहेका दुई गुटको प्रभाव नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा पनि देखिएको छ। बीपी जयन्तीको अवसरमा नेविसंघ र तरुण दलले शुक्रबार कलैयामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेपछि भातृ संगठनमा पनि पार्टीभित्र रहेको गुटबन्दी प्रभाव देखिएको हो । बीपी जयन्तिको अवसरमा नेपाल तरुण दल बाराले शुक्रबार कलैया अस्पतालका बिरामीलाई फलफूल वितरण […]

जनतामा एमालेको ठूलो प्रभाव छ : ज्ञवाली

बाँके – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताउनुभएको छ । नेकपा एमाले बाँकेले आज मङ्गलवार कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले आउँदाे मङ्सिर ४ गते हुने चुनावमा एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा छ भन्नुभयो ।   पालिका चुनावमा हासिल गरेको मतले एमाले अहिले पनि ठूलो दल भएको दाबी गर्दै उहाँले भन्नुभयो, ‘नीति, सिद्धान्त, विचार र पार्टीको सरकारले गरेका कामहरूले एमाले विजयी हुन...

कैलाली र कञ्चनपुरमा बन्दको प्रभाव कस्तो छ ?

एमसीसी पास गरेको विरोधमा ६ वटा दल र २ वटा मोर्चाले गरेको नेपाल बन्दको प्रभाव कैलाली र कञ्चनपुरमा सामान्य रहेको प्रहरीले जनाएको छ । बन्दका कारण शैक्षिक संस्था तथा सार्वजनिक यातायातका साधन सुचारु भएका छैनन् । तर, हिजो छुटेर जिल्ला भित्रिने क्रममा रहेका लामो दूरीका सवारीलाई भने चल्न दिइएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीमा रिक्सा, मोटरसाईकल लगायत साना सवारी सञ्चालन भइरहेका छन् । मुख्य बजार क्षेत्र बन्द रहेपनि शाखा बजार खुला रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्

धनुषामा बन्दको प्रभाव न्यून, लामो दूरीको बस चलेन (तस्बिरहरुसहित)

जनकपुरधाम – एमसीसीको विरोधमा गरिएको नेपाल बन्दको प्रभाव धनुषामा न्यून देखिएको छ। विभिन्न दल तथा मोर्चाले एमसीसीको विरोधमा बुधबार नेपाल बन्द गरे पनि जनकपुरधामसहित जिल्लामा बिहानैदेखि गाडी चलेको छ। विद्यालय तथा व्यापार व्यवसाय पूर्ण रुपमा खुला रहेको छ। धनुषा जिल्लामा कतै कुनै प्रकारले बन्दको असर नपरेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए। […]

सडकमा यस्तो देखियो बन्दको प्रभाव (फोटोफिचर)

एमसीसीको विरोधमा विभिन्न दल र मोर्चाले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्यून देखिएको छ । बन्द गराउनेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टी रहेका छन् । बन्दका कारण विद्यालयहरु बन्द रहेपनि यातायातलगायत अन्य क्षेत्रमा यसको

उपत्यकामा बन्दको प्रभाव समान्य, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौं, फागुन ४ । एमसीसीको विरोधमा रहेका ५ दल र एउटा मोर्चा संगठनले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं समान्य रहेको छ । सवारी साधनहरु निर्वाध चलिरहेका छन् । बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। उपत्यका विभिन्न स्थानबाट बन्द गराउँदै हिडेका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमसिसिको बिरोधमा बन्द […]

जताततै प्रभाव बढाउँदै प्रचण्ड

काठमाडौं, १७ भदौ । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र प्रतिनिधि सभामा तेस्रो ठूलो दल हो । संगठनका हिसाबले पनि माओवादी तेस्रो स्थितिमै देखिन्छ । तर, केन्द्र देखि देशभरको प्रभावलाई केलाउँदा प्रचण्ड पहिलो नम्बरमा छन् । केन्द्र सरकारमा अर्थ र ऊर्जा जस्ता महत्वपूर्ण मन्त्रालय माओवादीका छन् । सरकारमा प्रचण्डको प्रभाव बलियो भएको छ । ७ प्रदेशमध्ये […]

केन्द्रीय राजनीतिको प्रभाव : प्रदेश सरकारमा हलचल !

केन्द्र सरकारले नेतृत्व गरेको दल नेकपा एमालेमा बढेको अन्तरविरोधको प्रभाव प्रदेश सरकारहरूमा ‘फटाफट’ देखिन थालेको छ । गण्डकी प्रदेशबाट शुरु भएको हलचल  कर्णाली हुँदै लुम्बिनीसम्म पुगेको छ ।संसद विघटन, अदालतबाट एमाले–माओवादीको पुर्नस्थापना, एमालेभित्रको अन्तरविरोध र कारवाही प्रकरणले यसअघि मजबुत रहेका भनिएका प्रदेश सरकारविरुद्ध धमाधम अविश्वास प्रस्ताव आउन थालेका छन् । यससँगै प्रदेशहरूमा ‘हलचल’ नै पैदा हुन थालेको छ ।ती प्रदेशमा एमालेको नेतृत्वमा सरकार रहे पनि अविश्वा