काठमाडौँ – एमाले र जसपा विभाजको प्रभाव अब हुने तीनै तहको चुनावको मतपत्रमा पर्ने भएको छ। गत बुधबार मात्रै संसदको सबैभन्दा ठूलो दल एमाले विभाजन भएर एकीकृत समाजवादी र चौथो ठूलो दल जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी बनेका छन्। यसका कारण आउँदो फागुन–चैतमा हुने स्थानीय तहको चुनाव र १६ महिनापछि हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा […]