विपद् ब्यवस्थापन टिमको उत्तरी गोरखामा ‘रेकीभिजिट’

राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको टोली ‘रेकी भिजिट’ (स्थलगत अध्ययन) गर्न बुधवार उत्तरी गोरखा पुगेको छ ।...

सम्बन्धित सामग्री

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज पुस २१ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जनवरी ६, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । उत्तरी इथियोपियामा खडेरी, १८ लाख मानिस प्रभावित इथियोपियाको उत्तरी क्षेत्र अम्हारामा खडेरीका कारण १८ लाखभन्दा बढी मानिस प्रभावित भएको इथियोपियाली अधिकारीले शुक्रबार बताएका छन् । अम्हारा क्षेत्र विपद् रोकथाम तथा खाद्य […]

९० हजार श्रीलङ्काली खडेरीको चपेटामा

एजेन्सी । नब्बे हजारभन्दा बढी श्रीलङ्काली खडेरीको चपेटामा परेका देशको विपद् व्यवस्थापन केन्द्रले बताएको छ। पूर्वी, उत्तरपश्चिमी र उत्तरी प्रान्तका साथै सम्बारगमुवा प्रान्त खडेरी परेको केन्द्रले आज बताएको हो। सत्ताइस हजार आठ सय ८५ परिवारका ९० हजारभन्दा बढी सदस्य खडेरीबाट पीडित भएका छन्। एक्काइस हजार परिवारका करिब ७० हजार सदस्य उत्तरी प्रान्त जाफ्नामा प्रभावित भएका […]

चीनको हेबेईमा बाढीमा पर‍ि १० जनाको ज्यान गयो

चीनको हेबेईमा बाढीमा परि कम्तीमा १० जनाको ज्यान गएको छ । चीनको उत्तरी हेबेई प्रान्त बाओडिङमा आएको बाढीमा उनीहरुको ज्यान गएको हो । बाओडिङ सहर बेइजिङबाट झण्डै एक सय ५० किलोमिटर टाढा पर्छ । यो सहरका ६ लाखभन्दा धेरै मानिस जोखिममा रहेका र उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको विपद् निकायलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीन यसवर्ष रेकर्ड तोड्ने गर्मीदेखि ठूलो वर्षासम्मको चरम मौसमी चपेटामा परेको छ । गएको महिना मात्रै प्राकृतिक प्रकोपका कारण एक सय ४७ जनाले ज्यान गुमाएका थिए । चीनमा शुक्रवार...

दक्षिण सुडानले शरणार्थीलाई आश्रय दिन गर्न नयाँ शिविर खल्दै

जुबा, २ जेठ । दक्षिण सुडानले छिमेकी सुडानमा द्वन्द्वबाट भागेका मानिसलाई आश्रय दिन आफ्नो उत्तरी क्षेत्रमा नयाँ शरणार्थी शिविर खोलेको छ । एकजना वरिष्ठ अधिकारीले सोमबार  दिएको जानकारीअनुसार दक्षिण सुडानले ठूलो सङ्ख्यामा शरणार्थीलाई आश्रय दिइरहेको छ ।  ती आश्रय लिइरहेका शरणार्थीलाई बसोबास गर्न जग्गा छुट्याउने निर्णय गरिएको मानवीय मामिला तथा विपद् व्यवस्थापन मन्त्री अल्बिनो अकोल […]

अन्नपूर्णमा समुदायमा आधारित विपद् प्रतिकार्य तालिम

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा समुदायमा आधारित विपद् प्रतिकार्यसम्बन्धी तालिम सम्पन्न भएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोग र युकेएडको आर्थिक सहयोगमा विपद्को समयमा आइपर्ने समस्याको सामना गर्नका लागि पूर्वतयारीस्वरुप तालिम सञ्चालन गरिएको थियो । स्थानीय विपद् तथा जलवायु उत्थानशील समिति अर्थात् विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई लक्षित गरेर सञ्चालन गरिएको तालिममा २३ […]

जापानमा हिमपातका कारण १७ जनाको ज्यान गयो

जापानमा भारी हिमपातका कारण १७ जनाकाे ज्यान गएकाे छ । लगातार १० दिनयताकाे हिमपातका कारण दर्जनाैँ घाइते भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ। जापानकाे पश्चिमी  तटका  साथै उत्तरी क्षेत्र होक्काइडोमा भारी हिमपात भइरहेको छ । यहाँकाे जनजीवन अस्तव्यस्त भएको जापानकाे विपद् व्यवस्थापन अधिकारीहरूले जनाएका छन् ।  जापानकाे स्थानीय  सञ्चारमाध्यमका अनुसार  उत्तरपूर्वी  यामागाता क्षेत्रको ओगुनी सहरसहित केही क्षेत्रमा २४ घण्टामा झन्डै एक मिटरसम्म हिमपात भएको छ । ह...

म्याग्दीकाे एउटै पालिकामा २ सय १६ पहिराे

म्याग्दी - म्याग्दीको एउटै गाउँपालिकामा रहेका २ सय १६ वटा पहिरो कारण बस्ती जोखिममा परेका छन् ।  उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वटा वडामा साना ठूला गरी २ सय १६ पहिराे रहेका र ती पहिराेका कारण बस्ती नै जोखिममा परेका हुन् । पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिराेको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको गाउँपालिकाले जनाएको छ । 'गाउँपालिकाभित्र २ सय १६ वटा पहिराेको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएका छौँ'...

म्याग्दीमा २१६ पहिरोका कारण बस्ती जोखिममा

म्याग्दी – म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिरोका कारण बस्ती जोखिममा परेका छन् भने स्थानीयले आफ्नो जिउधनको सुरक्षा नभएको गुनासो गरेका छन् । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वटा वडामा साना ठूला गरी २१६ पहिरा रहेका र ती पहिराका कारण बस्ती नै जोखिममा रहेकाले पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिराको डिपिआर गरी राष्ट्रिय विपद् जोखिम […]

म्याग्दीको एउटै पालिकामा २१६ पहिरो, सबै बस्ती जोखिममा

म्याग्दी : जिल्लाको एउटै गाउँपालिकामा रहेका २१६ घर पहिरोका कारण वस्ती जोखिममा परेका छन्। स्थानीयले आफ्नो जिउधनको सुरक्षा नभएको गुनासो गरेका छन्। उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाका ८ वटा वडामा साना ठूला गरी २१६ वटा पहिरो रहेका र ती पहिरोका कारण बस्ती नै जोखिममा रहेकाले पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएको गाउँपालिकाले जनाएको छ।‘गाउँपालिका भित्र २१६ वटा पहिरोको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकर

फिलिपिन्समा भीषण आँधी, ९ जनाको मृत्यु

फिलिपिन्समा भीषण उष्ण तटीय आँधी कोम्पासुका कारण गएको बाढी र पहिरोमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ । ११ जना बेपत्ता भएका छन् ।   राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार मृतक उत्तरी फिलिपिन्स प्रान्त र लुजोन टापु नजिकै रहेको द्वीप पलावानका बासिन्दा हुन् ।   अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार आँधीका कारण विभिन्न १५ वटा क्षेत्रमा बाढी र चार क्षेत्रमा पहिरो खसेको छ,  जसका कारण सडक र पुलहरू नराम्रोसँग  प्रभावित भएका छन् । आँधीले लुजोन टापुको कम्तीमा तीन क्षेत्रहरूमा एक हजार ६००...