जापानमा हिमपातका कारण १७ जनाको ज्यान गयो

जापानमा भारी हिमपातका कारण १७ जनाकाे ज्यान गएकाे छ । लगातार १० दिनयताकाे हिमपातका कारण दर्जनाैँ घाइते भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ। जापानकाे पश्चिमी  तटका  साथै उत्तरी क्षेत्र होक्काइडोमा भारी हिमपात भइरहेको छ । यहाँकाे जनजीवन अस्तव्यस्त भएको जापानकाे विपद् व्यवस्थापन अधिकारीहरूले जनाएका छन् ।  जापानकाे स्थानीय  सञ्चारमाध्यमका अनुसार  उत्तरपूर्वी  यामागाता क्षेत्रको ओगुनी सहरसहित केही क्षेत्रमा २४ घण्टामा झन्डै एक मिटरसम्म हिमपात भएको छ । ह...

सम्बन्धित सामग्री

जापानमा हिमपातका कारण १७ जनाको मृत्यु

टोकियो, ११ पुस । जापानको ठूलो क्षेत्रमा १० दिनयता परेको भारी हिमपातका कारण १७ जनाको मृत्यु भएको छ जापानी अधिकारीले सोमबार बताएका छन् । हिमपातका कारण हजारौं घरमा विद्युत् आपूर्ति बन्द भएको छ । देशको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा हालैका दिनहरूमा लगातार भारी हिमपात भइरहेको छभने सोमबारदेखि बाक्लो हिमपात कम हुने अनुमान गरिएको […]

अमेरिकामा बढ्दो हिमपातका कारण जनजीवन प्रभावित

काठमाडौं । अमेरिकामा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । क्रिसमस र नयाँ वर्षको विदाको समयमा अत्यधिक हिमपातका कारण १० करोड मानिस प्रभावित भएका छन् । टेक्ससदेखि क्यूबेकसम्म हिमपातसहितको ‘बम साइक्लोन’को गति २ हजार माइल्स रहेको बीबीसीले उल्लेख गरेको छ । हिमपात र आँधीका कारण हजारौं उडान रद्द भए भने १५ लाख मानिस बिजुलीबिहीन भएका […]

हिमपातका कारण भीमदत्त र पहलमानसिंह स्वाँर राजमार्ग बन्द

डोटी - हिजाे रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग बन्द भएकाे छ ।  लगातारको बाक्लो हिमपातका कारण राजमार्ग ठप्प भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ। राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ । राजमार्ग बन्द भएपछि दजर्नौँ गाडी तथा यात्रुहरु अहिले यहाँको गैरा तथा बुडर बजारमा राकिएका छन् । याे राजमार्ग अन्तर्गतको साहुखर्क, गैरा, हगुल्टेमा भारी हिमपात भएको छ । यसैगरी डोटीको सिलगढी तथा अछामको साँफे जोड्ने पहलमानस...

हिमपातका कारण विद्यालयको परीक्षा प्रभावित

काठमाडौं : रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ मा हिमपातका कारण परीक्षा स्थगन गरिएको छ। सिस्ने–१ मा मङ्गलबारदेखि बुधबार रातिसम्म निरन्तर परेको हिमपातका कारण परीक्षा प्रभावित बन्न पुगेको हो।यही पुसको १२ गतेदेखि सुरु गरिएको अर्धवार्षिक परीक्षा हिमपातका कारण स्थगन गर्नुपरेको हिमालय माध्यामिक विद्यालय पाखापानीका शिक्षक भीमसेन खत्रीले जानकारी दिए।मङ्गलबारदेखि बुधबार रातिसम्म बाक्लो हिमपात भएपछि विद्यार्थी विद्यालय आउन नसकेका कारण परीक्षा स्थगन गरिएको विद्यालयले जनाएको छ। अहिले त्यहाँ जमिनमा

हिमपातका कारण टेलिफोन र ईन्टरनेट सेवा अवरुद्ध

म्याग्दी । दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको बिभिन्न ठाउँमा टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अबरुद्ध भए पछि जनजीवन प्रभावित भएको छ । हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा ईन्टरनेट सेवा अबरुद्ध भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । हिमपातले गाउँ सञ्चारबिहिन […]

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

दुई दिनदेखिको वर्षा र  हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ ।   मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए। “हिमपातले गाउँ सञ्चारविहीन भएको छ, मौसम सफा भएपछि मर्मतकार्य हुन्छ”, अध्यक्ष छन्त्यालले भने।  त्यसैगरी धौलागिरि–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छाना ढाकिएर सेताम्मे बनेका छन् । धौलागिरि पदमार्गले...

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ । मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए। 'हिमपातले गाउँ सञ्चारविहीन भएको छ, मौसम सफा भएपछि मर्मतकार्य हुन्छ',अध्यक्ष छन्त्यालले भने।त्यसैगरी धौलागिरि–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छाना ढाकिएर सेताम्मे बनेका छन्। धौलागिरि पदमार्गले समेटिए

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

अविरल वर्षासँगै परेको बाक्लो हिमपातका कारण मध्यपहाडी लोकमार्गकाृ बुर्तिबाङ–निसी खण्ड अवरुद्ध भएको छ । लोकमार्ग अन्तरगतको निसीखोला गाउँपालिका–६ सिप क्षेत्रमा झण्डै २ फिट बाक्लो हिउँ जम्न गई सडक पूर्ण रुपमा...

भारी हिमपातका कारण जापानको आवागमन अस्तव्यस्त

भारी हिमपातका कारण सोमबार मध्य जापानमा ट्राफिक जाम, उडान रद्द र रेल सेवामा अवरोध उत्पन्न भएको छ ।  ‘कान्साई इलेक्ट्रिक पावर’का अनुसार यस क्षेत्रमा हिमपातका कारण विद्युत आपूर्तिमा अवरोध आउँदा तीन हजार २०० भन्दा बढी परिवारहरू विद्युतविहीन अवस्थामा अन्धकारमा बस्न बाध्य बनेका छन् । अधिकारीहरूले सोमबार राति पनि थप हिउँ पर्ने पूर्वानुमान गर्दै सावधानी अपनाउनका आग्रह गरेका छन् । हिमबर्षा र चिसो मौसमका कारण अहिलेसम्म कुनै चोट वा मृत्यु को पुष्टि नभएको जापान सरकारका प्रवक्ता हिरोकाज