म्याग्दीकाे एउटै पालिकामा २ सय १६ पहिराे

म्याग्दी - म्याग्दीको एउटै गाउँपालिकामा रहेका २ सय १६ वटा पहिरो कारण बस्ती जोखिममा परेका छन् ।  उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वटा वडामा साना ठूला गरी २ सय १६ पहिराे रहेका र ती पहिराेका कारण बस्ती नै जोखिममा परेका हुन् । पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिराेको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको गाउँपालिकाले जनाएको छ । 'गाउँपालिकाभित्र २ सय १६ वटा पहिराेको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएका छौँ'...

सम्बन्धित सामग्री

काँग्रेसले ३ सय नघाउँदा एमाले २ सय नजिक

काठमाडौं, ७ जेठ । स्थानीय चुनावमा नेपाली काँग्रेसले ३०६ पालिका जितिसकेको छ । विराटनगर महानगरपालिकासहित काँग्रेसले देशका मुख्य उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा प्रमुख पदमा जित हासिल गरेको छ । काँग्रेस ललितपुर महानगरपालिकासहित १९ पालिकामा अगाडि छ । यो संख्या २०७४ मा जितेको पालिकाभन्दा बढी हो । नेकपा एमाले २ सय पालिका नघाउने सम्भावनासहित बढिरहेको छ […]

५०१ पालिकामा गणना कांग्रेस अग्रस्थानमा

स्थानीय तह निर्वाचनअन्तर्गत बुधबार साँझसम्म ५ सय १ पालिकाको मतगणना सकिएको छ। साँझसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले २ सय २६ स्थानीय तहमा प्रमुख जितेको छ भने ९१ पालिकाको प्रमुखमा अग्रता लिएको छ। कांग्रेसले २ सय १० उपप्रमुखमा जित हात पार्दा ८४ उपप्रमु...

२ सय ९० स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म २ सय ९० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाममा नेपाली कांग्रेसले १ सय २९ वटा स्थानीय तह विजयी भएकाे छ । नेकपा एमाले भने ८२ पालिकामा विजयी भएकाे छ। त्यस्तै नेकपा माओवादी केन्द्र ६१ पालिकामा विजयी भएकाे छ । एकिकृत समाजवादी चार ठाउँमा विजयी […]

अहिलेसम्म २ सय ६० स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म २ सय ६० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणाममा नेपाली कांग्रेसले १ सय २० वटा स्थानीय तह जितेको छ भने नेकपा एमाले ७० पालिकामा समेटिएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र ५६ पालिकामा विजयी भएको छ । एकिकृत समाजवादी चार ठाउँमा विजयी हुँदा जनता समाजवादी पार्टीले […]

२ सय ३३ स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म २ सय ३३ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाममा नेपाली कांग्रेसले १ सय ८ वटा स्थानीय तह जितेको छ भने नेकपा एमाले ६२ पालिकामा समेटिएको छ। त्यस्तै नेकपा माओवादी केन्द्र ५० पालिकामा विजयी भएको छ । एकीकृत समाजवादी ४ ठाउँमा विजयी हुँदा जनता समाजवादी […]

२ सय ३६ पालिकाको नतिजा सार्वजनिक

काठमाडौं : स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम जारी रहेको छ।हालसम्म २ सय ३६ स्थानीय तह निर्वाचनको मत परिणाम आइसकेको छ। जसअनुसार  नेपाली कांग्रेस सबै भन्दा अगाडि रहेको छ। कांग्रेसले हालसम्म १ सय ७ पालिकामा जितिसकेको छ।कांग्रेस १ सय ९६ स्थानमा अगाडि रहेको छ। एमालेले ६३ स्थानमा जित हासिल गरेको छ भने उ १ सय ३७ ठाउँमा अगाडि छ। यस्तै माओवादी केन्द्रले ५३ पालिकाको प्रमुखमा जित हासिल गर्दा ६३ ठाउँमा अगाडि छ।यस्तै नेकपा एकीकृत समाजवादीले ४ स्थानमा जित हासिल गरेको छ। जनमोर्चाले २ ठाउँमा ज

प्रधानमन्त्री देउवाको गृह पालिकामा कसको अग्रता ?

डडेलधुरा — प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका डडेलधुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका अध्यक्ष उम्मेदवार ईन्द्रबहादुर कार्कीले पाँच सय मत ल्याउँदा असन्तुष्ट समूहले नेतृत्व गरेको कांग्रेस (बीपी)का अध्यक्ष उम्मेदवार सुरेन्द्रबहादुर मालीले २ सय ७६ मत ल्याएका छन् । यो पालिकामा कांग्रेसविरुद्ध नेपाली कांग्रेस (बीपी) र एमालेले चुनावी तालमेल गरेको थियो । उपाध्यक्षमा […]

स्थानीय निर्वाचनका लागि बाँकेमा ६ हजार २ सय सुरक्षाकर्मी र कर्मचारी परिचालन

नेपालगञ्ज– बाँकेमा स्थानीय तहको निर्वाचनको लागि निजामती कर्मचारी, संस्थानका कर्मचारी र सुरक्षाकर्मी गरी करिब ६ हजार २ सय परिचालन गरिने भएको छ ।  बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दिएको जानकारी अनुसार स्थानीय निर्वाचनका लागि जिल्लाका ८ वटै पालिकामा निजामती र संस्थानका कर्मचारी गरी २ हजार २ सय जना परिचालन भएका छन् ।  यसैगरी स्थानीय […]

२१ स्थानीय तहमा अझै सडक पुगेन, २ सय २० पालिकामा कालोपत्रे सडक छैन

पाँच वर्षभित्र सबै स्थानीय तहलाई सडक सञ्जालले जोड्ने योजना, करिब २ खर्ब लगानीमा २ सय २० पालिका जोड्न कालोपत्रे देशभरका ७ सय ५३ नगरपालिका र गाउँपालिकामध्ये अझै पनि २१ स्थानीय तह...