म्याग्दी : जिल्लाको एउटै गाउँपालिकामा रहेका २१६ घर पहिरोका कारण वस्ती जोखिममा परेका छन्। स्थानीयले आफ्नो जिउधनको सुरक्षा नभएको गुनासो गरेका छन्। उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाका ८ वटा वडामा साना ठूला गरी २१६ वटा पहिरो रहेका र ती पहिरोका कारण बस्ती नै जोखिममा रहेकाले पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएको गाउँपालिकाले जनाएको छ।‘गाउँपालिका भित्र २१६ वटा पहिरोको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकर