वर्षाको कारण नेपाल र ओन्टारियोबीचको खेल प्रभावित

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडा भ्रमणमा रहेको नेपालको पहिलो एकदिवसिय अभ्यास खेल ओन्टारियोसँग वर्षाको कारण प्रभावित बनेको छ । खेल नेपाली समय अनुसार बेलुका ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लिफ मैदानमा सुरुहुनुपर्ने थियो । तर वर्षाको कारण खेल सुरु हुन सकेको छैन । वर्षा जारी भएको कारण खेल सुरु हुन नसकेको […]

सम्बन्धित सामग्री

नेपाल र यूएईबीचको खेल पुनः सुरु

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको फाइनल खेल पुनः सुरु भएको छ । त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण खेल प्रभावित भएको थियो । टस हारेर यूएईले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । वर्षाले खेल प्रभावित हुँदा यूएईले १६ ओभरमा ५ विकेट गुम...

टसका लागि २ बजे अन्तिम समय

काठमाडौं (हाम्रो खेलकुद) – वर्षाको कारण एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरेवियाबीचको खेल प्रभावित बनेको छ । खेल बिहान ९ बजे र टस ८ : ३० मा हुनुपर्ने हो । तर हालसम्म मुलपानीमा पिच कभरले ढाकिएको छ । ढाकिएको माथिल्लो मुलपानी क्रिकेट मैदानमा कभर एक पटक हटाएर पुन ढाकिएको छ । मुलपानीमा अहिले वर्षा […]

नेपाल र नामिबियाले अंक बाँडे

काठमाडौं । वर्षाले खेल प्रभावित बनेपछि आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र नामिबियाबीचको खेल नतिजाविहीन बनेको छ । नामिबियाको विन्डहोकस्थित युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याउँदै नामिबियाले ब्याटिङ सुरु गर्दा वर्षा भएको थियो । त्यसपछि खेल प्रभावित बन्यो र फेरि सुरु हुन नसक्दा नतिजा आएन । वर्षाको कारण नेपाल […]

लगातार वर्षाले नेपालको खेल सुरु हुन सकेन

काठमाडौं (हाम्रो खेलकुद) – लगातार वर्षाको कारण नेपाल र घरेलु टोली क्यानाडाबीचको पहिलो एकदिवसिय अभ्यास खेल प्रभावित बनेको छ । निर्धारित समय अनुसार नेपालको राती ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा खेल सुरु हुनुपर्ने हो । तर मैदानमा पाँच घण्टा देखि वर्षा जारी छ । पिच कभरले ढाकिएको छ […]

वर्षाको कारण नेपाल र क्यानाडाबीचको खेलमा ढिलाई

काठमाडौं (हाम्रो खेलकुद) – वर्षाको कारण नेपाल र घरेलु टोली क्यानाडाबीचको पहिलो एकदिवसिय अभ्यास खेल प्रभावित बनेको छ । निर्धारित समय अनुसार राती ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा सुरु हुनुपर्ने हो । तर मैदानमा वर्षा जारी छ । पिच कभरले ढाकिएको छ । वर्षा क्यानाडामा तीन चार घण्टादेखि […]

नेपाल र जिम्बावे ए बीचको खेल वर्षाका कारण प्रभावित

नेपाल र जिम्बावे ए बीचको दोस्रो खेल वर्षाका कारण प्रभावित भएको छ । सुरु भएको केही समयमै वर्षा भएपछि खेल प्रभावित भएको हो ।

वर्षाका कारण नेपाल र जिम्बावे ए बीचको खेल रोकियो

काठमाडौं । नेपाल र जिम्बावे ए बीचको दोस्रो खेल प्रभावित भएको छ । दिउँसो १ बजेबाट सुरु भएको खेल वर्षाका कारण केही समय रोकिएको हाे । खेलमा नेपालले टस जितेर पहिलो फिल्डिङ गरिरहेको छ । जिम्बावे ए ले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रन जोडेको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार वर्षा रोकिएपछि […]

वर्षाले नेपाल र जिम्बावे ए बीचको खेल प्रभावित

काठमाडौं (हाम्रो खेलकुद) – वर्षाको कारण नेपाल र जिम्बावे ए बीचको पहिलो एकदिवसिय खेल प्रभावित बनेको छ । टियु मैदानमा शनिबार बिहान देखि निरन्तर वर्षा भएको छ । जसको कारण ९ बजे हुनुपर्ने टस हुन सकेको छैन । टियुमा दुबै टोलीका खेलाडी आएपनि वर्षाको कारण खेल प्रभावित बनेको हो । दुबै टोलीका खेलाडी पेभेलिएन बक्सम […]

यु - १९ विश्वकप छनोट : नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित

काठमाडौं : १९ वर्ष मुनीको विश्वकप छनोटको नेपाल र युएईबीचको खेल वर्षका कारण प्रभावित भएको छ।  मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा शनिबार बिहान शुरु भएको खेलको दोस्रो इनिङमा वर्षा भएपछि खेल प्रभावित भएको हो।  दोस्रो इनिङमा युएईले नेपालले दिएको २४८ रनको लक्ष्य पछ्याइरहेको अवस्थामा खेल प्रभा...