नेपाल र यूएईबीचको खेल पुनः सुरु

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको फाइनल खेल पुनः सुरु भएको छ । त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण खेल प्रभावित भएको थियो । टस हारेर यूएईले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । वर्षाले खेल प्रभावित हुँदा यूएईले १६ ओभरमा ५ विकेट गुम...

सम्बन्धित सामग्री

वर्षाले फेरि रोकियो नेपाल हङकङबीचको खेल

काठमाडौं – पानी परेपछि ५ ओभरमा रोकिएर पुनः सुरु भएको त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल फेरि रोकिएको छ । टस हारेर पहिला ब्याटिङ गरिरहेको हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको स्थितिमा पानी परेपछि पहिलो पटक खेल रोकिएको थियो । पानी पर्न छाडेपछि सुरु भएको खेल ८ ओभरमा पुनः […]

नेपाल र भारतको खेल वर्षाका कारण पुनः अवरुद्ध

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतमा नेपाल र भारतबीचको खेल वर्षाका कारण पुनः अवरुद्ध भएको छ । नेपालले दिएको दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पानी परेपछि खेल रोकिएको हो । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दुई दशमलव एक ओभरमा १७ रन बनाउँदा पानी परेपछि खेल अवरुद्ध भएको हो । भारतले ब्याटिङ …

एसीसी प्रिमियर कप फाइनलः ललित राजवंशीले चमत्कार देखाएको खेल पुनः वर्षाले स्थगित

काठमाडौं, १८ वैशाख। नेपाल र यूएईबीच जारी एसीसी प्रिमियर कपअन्तर्गतका फाइनल खेल पुनः रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पहिलो ब्याटिङमा उत्रिएको यूएईले २७.३ओभरमा ९विकेटको क्षतिमा १०६रन बनाउँदा खेलमा पुनः वर्षा बाधक बनेको हो। यूएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन बनाए। नेपालका लागि ललित राजवंशीले ४.३ओभर खेलेर ५ रन दिँदै ३ विकेट लिएका छन्।

वर्षा रोकिएपछि पुनः सुरु भयो नेपाल र कुवेतबीचको खेल, ओभर घटाइयाे

वर्षा कारण एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुनः सुरु भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षा रोकिएपछि खेल पुनः सुचारु भएको हो।...

मैत्रीपूर्ण खेल खेल्दै नेपाल र बङ्गलादेश

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्व एक मैत्रीपूर्ण खेल खेल्दैछ । घरेलु मैदान दशरथ रङ्गशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्व मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेलमा राष्ट्रिय टोलीको कप्तानी पुनः किरण चेम्जोङले नै गर्ने भएका छन् । मैत्रीपूर्ण खेल अघि सोमबार आयोजित प्रि-कम्फ्रेन्समा राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँको […]

ओन्टारियोसँग टी-२० अभ्यास खेल खेल्दै नेपाल

विश्वकप लिग २ को तयारीका लागि क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइतबार (आज) ओन्टारियोसँग टी-२० अभ्यास खेल खेल्दै छ। साँझ ७:४५ मा किङ सिटीस्थित मेपल लिफ मैदानमा प्रतिस्पर्धा हुनेछ।यसअघि आफ्नो पहिलो अभ्यासअन्तर्गत भएको एकदिवसीय खेलमा भने नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।जितका बाबजुत एकदिवसीयमा खुलेर ब्याटिङ गर्न नसकेको नेपाली टोली आफ्नो ब्याटिङलाई पुनः लयमा ल्याउने प्रयासमा हुनेछ। टी-२० भएकाले स्वभाविक रूपमा ब्याटिङ लाइनअपमा विस्फोटक ब्याटर

वर्षाले रोकेको नेपाल र जिम्बावेबीचको खेल (फोटो फिचर)

१९ वैशाख, काठमाडौं । भारी वर्षा नरोकिएपछि नेपाल र जिम्बावे ‘ए’टिमबीच टी–२० शृंखलाको दोस्रो खेल रद्द गरिएको छ । त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रनको स्कोर बनाउँदा खेल वर्षाले रोकिएको थियो । करिव ४० मिनेटपछि वर्षा रोकिएपछि खेल २ ओभर घटाएर पुनः सुरु गर्ने तयारी भएको […]

नेपाल र जिम्बावे ‘ए’बीचको टी-२० खेल वर्षाका कारण रद्द

१९ वैशाख, काठमाडौं । भारी वर्षा नरोकिएपछि नेपाल र जिम्बावे ‘ए’टिमबीच टी–२० शृंखलाको दोस्रो खेल रद्द गरिएको छ । त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रनको स्कोर बनाउँदा खेल वर्षाले रोकिएको थियो । करिव ४० मिनेटपछि वर्षा रोकिएपछि खेल २ ओभर घटाएर पुनः सुरु गर्ने तयारी भएको […]

फेरि सर्‍याे पुलिस र च्यासलको खेल

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत कोभिड १९ का कारण स्थगित भएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल तालिका पुनः परिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार च्यासल र पुलिसको खेल बुधबारका लागि तय गरेको हो । यसअघि एन्फाले यी दुई टोलीबीचको खेल शनिबार हुने बताए पनि वर्षाका कारण […]

फेरि सर्यो पुलिस र च्यासलको खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत कोभिड १९ का कारण स्थगित भएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लब बीचको खेल तालिका पुनः परिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार च्यासल र पुलिसको खेल बुधबारका लागि तय गरेको हो ।यसअघि एन्फाले यी दुई टोलीबीचको खेल शनिबार हुने बताए पनि वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि खेल दोस्रो पटकको लागि परिवर्तन गरेको हो ।   खेल दशरथ रंगशालामा दिउँसो एक बजेदेखि सुरु हुनेछ । यसअघि च्यासल युथ क्लबका १९ खेलाडीमा कोभिड–१९ संक्रमण देख