नेपाल र नामिबियाले अंक बाँडे

काठमाडौं । वर्षाले खेल प्रभावित बनेपछि आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र नामिबियाबीचको खेल नतिजाविहीन बनेको छ । नामिबियाको विन्डहोकस्थित युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याउँदै नामिबियाले ब्याटिङ सुरु गर्दा वर्षा भएको थियो । त्यसपछि खेल प्रभावित बन्यो र फेरि सुरु हुन नसक्दा नतिजा आएन । वर्षाको कारण नेपाल […]

सम्बन्धित सामग्री

पुलिस र मनाङले अंक बाँडे

सहिद स्मारक ए डिभिजन लिगको सोमबार १६औँ चरणमा नेपाल पुलिस र मनाङ मस्र्याङ्दीले अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मनाङ र पुलिसले २–२ गोलको बराबरी खेलेका हुन् । पहिलो लेगमा मनाङमाथि...

साउदीसँग अंक बाँड्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं, ११ वैशाख। वर्षाको कारण एसीसी प्रिमियर कप अन्र्तगत आफ्नो तेस्रो खेलमा साउदी अरबसँग अंक बाँडेको नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। समूह ‘ए’ मा रहेका नेपाल र साउदीबीचको खेल मौसमका कारण सोमबार हुन नसकेपछि दुई टोलीले अंक बाँडेका हुन्। मुलपानी मैदानमा खेल्ने तय भएको खेल वर्षा नरोकिएपछि टस समेत नभई खेल रद्द भएको हो।

नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण रद्द, दुवैले अंक बाँडे

काठमाडौं । अविरल वर्षाको कारण एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबले अंक बाँडेका छन् । मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल भारी वर्षासँगै टस नहुँदै खेल रद्द भएपछि नेपाल र साउदी अरबले अंक बाँडेका हुन् । खेल रद्द भएपछि शीर्ष स्थानमा रहेको नेपालको ३ खेलबाट ५ अंक रहेको छ । साउदी ३ […]

लिगमा आर्मी र पुलिसले अंक बाँडे

काठमाडौं ( हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले अंक बाँडेका छन्। सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्सको‌ मैदानमा भएको विभागीय डर्बी गोलरहित बराबरीमा सकिएको थियो। दुबै टोलीले गोलका केहि अवसर सृजना गरेपनि गोलको खाता खोल्न सकेन । बराबरीपछि पाँचौं स्थानको आर्मीको १६ अंक पुगेको […]

नेपाल र नामिबियाबिचको खेल नतिजाविहीन, १–१ अंक बाँडियो

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबिया  र नेपालबीचको खेल नतिजाविहीन बनेको छ। त्रिदेशीय सिरिज अन्तर्गत भएको शुक्रबार पहिलो खेलमा नेपाल अंक बाँड्न बाध्य भयो।वर्षाका कारण नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा नामिबियाले ब्याटिङ गर्न असमर्थ हुँदा खेल नतिजाविहीन बनेको हो। यो सँगै दुवै टिमले १–१ अंक बाँडेका छन्। नेपालले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ४ बलमा ४ रन जोड्दा वर्षा सुरु भएको थियो। त्यसपछि पुन: खेल हुन नसक्दा दुवै टिम अंक बाँड्न बाध्य भए।&nbs

अंक तालिकाको शीर्ष स्थानमा नेपाल

काठमाडौं : ओमानमा जारी टी २० विश्वकप छनोट प्रतियोगितामा नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लगातार दुई खेलमा जित निकाल्दै नेपाल ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। शुक्रबार पहिलो खेलमा नेपालले घरेलु टिम ओमानलाई ३९ रनले पराजित गरेको थियो भने शनिबार भएको दोस्रो खेलमा फिलिपिन्समाथि १३६ रनको जित निकालेको थियो। समूह चरणको एक खेल बाँकी रहँदा समूह 'बी'को शीर्ष स्थानमा रहेको छ। त्यस्तै दुई खेलमा एक जित र एक हारबाट समान दुई दुई अंक जोडेका क्यानडा र ओमान

थ्री स्टारलाई रोक्दै एपिएफलाई पहिलो अंक

लगातार तीन खेलमा हार व्यहोरेको नेपाल एपिएफ क्लब आइतबार सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणमा अंक जोड्न सफल भएको छ । खराब फर्ममा गुज्रिरहेको एपिएफले दशरथ रंगशालामा पूर्वविजेता थ्री स्टारलाई...

एपीएफलाई पहिलो अंक

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो अंक जोडेको छ । एपीएफले थ्री स्टारलाई गोलरहित बराबरीमा रोक्दै लिगको चौथो खेलपछि पहिलो अंक बटुलेको हो । यसअघि एपीएफले सुरुवाती तीन खेलमा नै हार बेहोरेको थियो । एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३–२, च्यासलसँग १–० ले तथा सातदोबाटोसँग ४–१ ले […] The post एपीएफलाई पहिलो अंक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाल र बंगलादेशले गोलरहित बराबरी खेल्दै अंक बाढे

काठमाडौँ– खेल भर दबाब खेपेको नेपालले यु–१९ महिला साफ फुटबलमा बंगलोदशसँग गोलरहित बराबरी खेल्दै अंक बाढेको छ । शनिबार बीएसएसएस मुस्ताफा कमल मैदानमा भएको आफ्नो पहिलो खेलमा नेपालले बराबरी खेल्दै अंक खोसेको हो । गोलरक्षक अञ्जना राना मगरको कप्तानीमा रहेको नेपाल पुरा समय आफ्नो बक्स वरिपरि नै रह्यो । सुधारिएको खेल प्रदर्शन गरेको बंगलादेशले नेपाललाई […]

एनएसएल :  ललितपुर र धनगढीले अंक बाँडे

१६ वैशाख, काठमाडौं । धनगढी एफसी र ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल)मा बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा धनगढी र ललितपुरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवै गोल दोस्रो हाफमा भएको खेलमा धनगढीका लागि नाइजेरियन खेलाडी ओलावाले आफिजले गोल गरे भने ललितपुरका लागि […]