वर्षाको कारण नेपाल र क्यानाडाबीचको खेलमा ढिलाई

काठमाडौं (हाम्रो खेलकुद) – वर्षाको कारण नेपाल र घरेलु टोली क्यानाडाबीचको पहिलो एकदिवसिय अभ्यास खेल प्रभावित बनेको छ । निर्धारित समय अनुसार राती ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा सुरु हुनुपर्ने हो । तर मैदानमा वर्षा जारी छ । पिच कभरले ढाकिएको छ । वर्षा क्यानाडामा तीन चार घण्टादेखि […]

सम्बन्धित सामग्री

वर्षाको कारण नेपाल र युएईबीचको खेल रद्द

काठमाडौँ– मलेसियामा जारी आईसीसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाको कारण रद्द भएको छ ।  मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा हुने भनिएको दुई देशबीच खेलमा वर्षाका कारण टस समेत हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाँड्दै खेल टुङ्गाए । यससँगै युएई समूह ‘ए’ को विजेता बन्दै […]

नेपाल र भारतको खेल वर्षाका कारण पुनः अवरुद्ध

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतमा नेपाल र भारतबीचको खेल वर्षाका कारण पुनः अवरुद्ध भएको छ । नेपालले दिएको दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पानी परेपछि खेल रोकिएको हो । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दुई दशमलव एक ओभरमा १७ रन बनाउँदा पानी परेपछि खेल अवरुद्ध भएको हो । भारतले ब्याटिङ …

वर्षाका कारण नेपाल र नामिबियाबीचको खेल नतिजाविहीन

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियामा जारी त्रिदेशीय सिरिजअन्तर्गत नेपाल र नामिबियाबीचको एकदिवसीय खेलमा वर्षा बाधक बनेको छ। वर्षाका कारण नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा नामिबियाले ब्याटिङ गर्न असमर्थ हुँदा खेल नतिजाविहीन बनेको हो। योसँगै दुबे टिमले १–१ अंङ्क बाँडेका छन्। नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ४ बलमा ४ […]

वर्षाको कारण नेपाल र नामिबियाको खेल प्रभावित

एजेन्सी – आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र नामिबियिाबीचको खेल वर्षाको कारण प्रभावित बनेको छ । नेपालले घरेलु टोली नामिबियालाई १ सय ९८ रनको मध्यम विजयी लक्ष्य दिएको छ । तर वर्षाको कारण नामिबियाले ४ बलमा ४ रन बनाउँदा रोकिएको थियो । वर्षाको कारण एक घण्टा भन्दा बढी समय हुँदा नामिबियाको दोस्रो […]

वर्षाका कारण नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय रद्द

काठमाडाैँ- घरेलु टोली क्यानडा र नेपाल राष्ट्रिय क्रिकेट टोलीबीचको पहिलो एकदिवसीय खेल वर्षा कारण रद्द भएको छ। मंगलबार राति किङ सिटी स्टेडियममा तय खेल भारी वर्षाका कारण टससमेत नभई रद्द भएको हो। दोस्रो खेल आज बुधबारका लागि तय भएको छ। यसअघि नेपालले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो। एक दिवसीय र टी-२० फर्म्याटमा […]

सामान्य लक्ष्य पाएको नेपाल वर्षाको कारण बाहिरियो

मलेसियाको किनरारा एकेडेमी ओभलमा भएको नेपाल र युएईबीचको पहिलो एसिसी महिला टि२० च्याम्पियनसिपको सेमिफाइनल खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो । ८२ रनको सामान्य लक्ष्य पाएको नेपाल सेमिफाइनलबाट बाहिरिएको छ । खेल रद्ध भएसँगै युएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको छ ।

नेपाल वर्षाको कारण बाहिरियो

एजेन्सी – नेपाल वर्षाको कारण एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलबाट बाहिरिएको छ । नेपाल र युएईबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो । खेल रद्ध भएसँगै युएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ […]

वर्षाको कारण नेपाल बाहिरिने डर!

एजेन्सी – एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपाल र युएईबीचको खेल भारी वर्षाको कारण प्रभावित बनेको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ रनमा अल आउट भएको छ । नेपालकी तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले पाँच विकेट लिएपछि नेपालले ८२ रनको सामान्य लक्ष्य पाएको हो । […]

वर्षाका कारण रोकियो नेपाल र जिम्बावेको खेल

काठमाडौँ । कीर्तिपुरमा जारी दोस्रो टी २० खेल अन्तर्गत नेपाल र जिम्बावेबीचको खेल वर्षाका कारण स्थगित भएको छ । खेल रोकिँदासम्म ५ ओभरमा विकेट गुमाउँदै जिम्बावेले ४८ रन बनाएको थियो । टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बावेलाई ब्याटिङको निम्तो दिएको थियो ।

नेपाल समूहको अपिल, ‘ओलीका कारण एमाले विसर्जनको संघारमा छ, सबै मिलेर जोगाऔँ’

काठमाण्डाै - नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टी विसर्जनमा जान लागेको आरोप दोहोर्याउँदै एकताको अपिल गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेता नेपाल निकट नेताहरुले एक अपिलपत्र सार्वजनिक गर्दै नवौं महाधिवेशनपछि ओली स्वेच्छाचारी ढङ्गले चलिरहेकै कारण कम्युनिस्ट आन्दोलन नै विसर्जन हुने अवस्थामा पुगेको भन्दै चिन्ता जनाएका छन् । विशाल आन्दोलनको स्वरुपमा रहेको एमालेलाई अध्यक्ष ओलीले विसर्जनको दिशामा पुर्याएको र उहाँ श्रमजीवी, सहिदका सपना तथा आन्दोलनको मार्गबाट टाढा गएको अपिलम...