जिम्बावे 'ए' सँगकाे तेस्राे तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल विजयी भएकाे छ। जिम्बावे 'ए' ले दिएकाे दुई सय १४ रनकाे लक्ष्य नेपालले ३० ओभर १ बलमा चार विकेट गुमाएर भेटायाे।...
काठमाडौं । नेपाल भ्रमणमा रहेको जिम्बावे ‘ए’ र नेपालबीचको अन्तिम तथा निर्णायक एक दिवसिय खेल आज हुदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल साढे ९ बजे हुने तालिका रहेको छ । तर राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस केही समय पर धकेलिने क्यानले जनाएको छ । नेपाल र जिम्बावे ए बीचको तीन […]
The post निर्णायक खेलमा नेपाल र जिम्बावे ‘ए’ appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पहिलो एकदिवसिय अभ्यास खेलमा जिम्बावे ए सँग ३ विकेटले पराजित भएको छ । योसँगै तीन एकदिवसिय खेलको सिरिजमा भ्रमण टोली जिम्बावे ए ले १–० को अग्रता लिएको छ । जितका लागि १ सय ३७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको जिम्बावे ए ले २६ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । […]
काठमाडौं । जिम्बावे ‘ए’ टिम विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पहिले ब्याटिङ गर्दै छ । जिम्बावे ‘ए’ ले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । तीन खेलको टी-२० शृङ्खलापछि यी दुई टोली एकदिवसीय खेल खेल्न लागेका हुन् । तीन खेलको टी-२० शृङ्खलामा दुवैले एक(एक खेल जित्दै शृङ्खला बराबरी गरेका थिए । […]
काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ टिमबीचको एक दिवसिय क्रिकेट श्रृंखलाको पहिलो खेल आज हुँदैछ । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ । आज नेपाल जिम्बावे ‘ए’ विरुद्ध जित निकाल्दै एकदिवसीय सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । यस्तै, जिम्बावे ‘ए’ पनि नेपाललाई हराएर सुखद सुरुआत […]
काठमाडौं : जिम्बावे ए विरुद्धको तेस्रो टि ट्वेन्टी क्रिकेटमा नेपाल ८ विकेटले विजयी भएको छ। कीर्तिपुर क्रिकेट मैदानमा जिम्बावे ए ले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले ३५ बल बाँकी छँदै २ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि आसिफ शेखले नटआउट ८७ रनको सानदार पारी खेले। उनले ५४ बलमा १३ चौका र एक छक्का प्रहार गरे। कुशल भुर्तेलले ३४ र बसिर अहमदले १० रन बनाए। यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको पाहुना टोली जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको
काठमाडौं । जिम्बावे ए टिमविरुद्धको पहिलो टी २० खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ६ विकेटले पराजित भयो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० आोभरमा ७ विकेट गुमाउँँदै १८१ रन बनाएको थियो । जिम्बावे ए का लागि ब्राड इभान्स, लुके जोंगे, ब्राण्डन माभुता र जोन मसाराले समान […]
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध एक दिवसीय क्रिकेट खेल्दै छ। त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बिचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले घरेलु मैदान टियुमा जिम्बावे ए सँग तीन एकदिवसिय र तीन टि२० सिरिज खेल्दैछ । जिम्बावेले नेपाल आउने १५ सदस्य ए टोली घोषणा गर्दा ८ खेलाडीले सिनियर टोलीबाट खेलेका छन् । जिम्बावे जुलाईमा हुने आइसिसी टि२० विश्वकप छनोट ए को तीव्र तयारीमा छ । नेपाल र जिम्बावे ए बीचको सिरिज वैशाख […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे ए सँग यसै महिना घरेलु मैदानमा खेल्ने तीन एकदिवसिय र तीन टि२० खेलको खेल तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार नेपालले जिम्बावे ए सँग पहिलो एकदिवसिय खेल वैशाख १७ (अप्रिल ३०) मा पहिलो खेल खेल्नेछ । तीन एकदिवसिय खेल पछि नेपालले जिम्बावे ए सँग […]