वर्षाले नेपाल र जिम्बावे ए बीचको खेल प्रभावित

काठमाडौं (हाम्रो खेलकुद) – वर्षाको कारण नेपाल र जिम्बावे ए बीचको पहिलो एकदिवसिय खेल प्रभावित बनेको छ । टियु मैदानमा शनिबार बिहान देखि निरन्तर वर्षा भएको छ । जसको कारण ९ बजे हुनुपर्ने टस हुन सकेको छैन । टियुमा दुबै टोलीका खेलाडी आएपनि वर्षाको कारण खेल प्रभावित बनेको हो । दुबै टोलीका खेलाडी पेभेलिएन बक्सम […]

सम्बन्धित सामग्री

जिम्बावे 'ए' सँगकाे एकदिवसीय शृङ्खलामा नेपालकाे जित

जिम्बावे 'ए' सँगकाे तेस्राे तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल विजयी भएकाे छ। जिम्बावे 'ए' ले दिएकाे दुई सय १४ रनकाे लक्ष्य नेपालले ३० ओभर १ बलमा चार विकेट गुमाएर भेटायाे।...

निर्णायक खेलमा नेपाल र जिम्बावे ‘ए’

काठमाडौं । नेपाल भ्रमणमा रहेको जिम्बावे ‘ए’ र नेपालबीचको अन्तिम तथा निर्णायक एक दिवसिय खेल आज हुदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल साढे ९ बजे हुने तालिका रहेको छ । तर राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस केही समय पर धकेलिने क्यानले जनाएको छ । नेपाल र जिम्बावे ए बीचको तीन […] The post निर्णायक खेलमा नेपाल र जिम्बावे ‘ए’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल जिम्बावे ए सँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पहिलो एकदिवसिय अभ्यास खेलमा जिम्बावे ए सँग ३ विकेटले पराजित भएको छ । योसँगै तीन एकदिवसिय खेलको सिरिजमा भ्रमण टोली जिम्बावे ए ले १–० को अग्रता लिएको छ । जितका लागि १ सय ३७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको जिम्बावे ए ले २६ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । […]

जिम्बावे ‘ए’ टिमविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । जिम्बावे ‘ए’ टिम विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पहिले ब्याटिङ गर्दै छ । जिम्बावे ‘ए’ ले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । तीन खेलको टी-२० शृङ्खलापछि यी दुई टोली एकदिवसीय खेल खेल्न लागेका हुन् । तीन खेलको टी-२० शृङ्खलामा दुवैले एक(एक खेल जित्दै शृङ्खला बराबरी गरेका थिए । […]

नेपाल र जिम्बावे ‘ए’ बीचको एक दिवसिय क्रिकेट श्रृंखला आजबाट सुरु हुँदै

काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ टिमबीचको एक दिवसिय क्रिकेट श्रृंखलाको पहिलो खेल आज हुँदैछ । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ । आज नेपाल जिम्बावे ‘ए’ विरुद्ध जित निकाल्दै एकदिवसीय सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । यस्तै, जिम्बावे ‘ए’ पनि नेपाललाई हराएर सुखद सुरुआत […]

जिम्बावे ए विरुद्ध नेपाल ८ विकेटले विजयी

काठमाडौं : जिम्बावे ए विरुद्धको तेस्रो टि ट्वेन्टी क्रिकेटमा नेपाल ८ विकेटले विजयी भएको छ। कीर्तिपुर क्रिकेट मैदानमा जिम्बावे ए ले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले ३५ बल बाँकी छँदै २ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि आसिफ शेखले नटआउट ८७ रनको सानदार पारी खेले। उनले ५४ बलमा १३ चौका र एक छक्का प्रहार गरे। कुशल भुर्तेलले ३४ र बसिर अहमदले १० रन बनाए। यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको पाहुना टोली जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको

जिम्बावे ए टीमसँग नेपाल पराजित

काठमाडौं । जिम्बावे ए टिमविरुद्धको पहिलो टी २० खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ६ विकेटले पराजित भयो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० आोभरमा ७ विकेट गुमाउँँदै १८१ रन बनाएको थियो । जिम्बावे ए का लागि ब्राड इभान्स, लुके जोंगे, ब्राण्डन माभुता र जोन मसाराले समान […]

आज जिम्बावे ‘ए’ विरुद्ध एक दिवसीय क्रिकेट खेल्दै नेपाल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध एक दिवसीय क्रिकेट खेल्दै छ। त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बिचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न […]

नेपाल आउने जिम्बावे ए का प्रमुख पाँच खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले घरेलु मैदान टियुमा जिम्बावे ए सँग तीन एकदिवसिय र तीन टि२० सिरिज खेल्दैछ । जिम्बावेले नेपाल आउने १५ सदस्य ए टोली घोषणा गर्दा ८ खेलाडीले सिनियर टोलीबाट खेलेका छन् । जिम्बावे जुलाईमा हुने आइसिसी टि२० विश्वकप छनोट ए को तीव्र तयारीमा छ । नेपाल र जिम्बावे ए बीचको सिरिज वैशाख […]

नेपालले जिम्बावे ए सँग खेल्ने सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे ए सँग यसै महिना घरेलु मैदानमा खेल्ने तीन एकदिवसिय र तीन टि२० खेलको खेल तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार नेपालले जिम्बावे ए सँग पहिलो एकदिवसिय खेल वैशाख १७ (अप्रिल ३०) मा पहिलो खेल खेल्नेछ । तीन एकदिवसिय खेल पछि नेपालले जिम्बावे ए सँग […]