त्रिविमा राजनीतिकरणको पराकाष्ठा

त्रिभुवन विश्वविद्यालयको इतिहास गौरवपूर्ण छ। तर, वर्तमान निराशाजनक। देशकै जेठो ६२ वर्ष पुरानो यो शैक्षिक धरोहर राजनीतीकरणले भद्रगोल बनेको छ। जहाँ पठनपाठन कम हुन्छ। ज्यादा हुन्छ राजनीति। राजनीतिक आग्रह / पूर्वाग्रहका कारण पदाधिकारीका कार्यालयमा तालाबन्दी छ। एक वर्षमा २ सय दिन त तालाबन्दीमै बितेको छ। त्यो पनि तालामाथि ताला लगाएका छन्। प्राज्ञिक थलो राजनीतिक स्वार्थ पूरा गर्ने अखडा त बनेको छ नै, स्वार्थ समूहको क्रिडा स्थल पनि बनेको छ। उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार र डिनका कार्यालय एक महिनादेखि खुलेका छैनन्। जहाँ ढो...

सम्बन्धित सामग्री

देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा छः मदनकृष्ण श्रेष्ठ

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेको टिप्पणी गरेका छन् ।

क्रूरताको पराकाष्ठा : भारतमा नाबालिकालाई बलात्कार गरेर इँटाभट्टामा जलाइयो

भिलवारा जिल्लामा भएको यस घटनाले क्रूरताको पराकाष्ठा नाघेको विश्लेषण भइरहेको छ । अपराधीले अपराध छल्न लासलाई इँटाभट्टाको आगोमा हालेर पूरै नष्ट गर्न खोजेको भए पनि प्रमाणहरू भेटिएको बताइएको छ ।

सरकारको अध्यादेश ल्याउने निर्णय राजनीतिक निर्लज्जताको पराकाष्ठा: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको अध्यादेश ल्याउने निर्णय राजनीतिक निर्लज्जताको पराकाष्ठा भएको बताएका छन्।...

महाभियोग प्रकरण बेथिति र विकृतिको पराकाष्ठा : रावल

काठमाडौँ :  नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानन्यायाधीश महाभियोग सन्दर्भमा विकसित घटनाप्रति प्रश्न उठाएका छन्।उनले भनेका छन्‚ ‘प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्ध महाभियोगको सन्दर्भका घटनाक्रम र निजको उमेरले अवकाश हुने दिन नजिकिदै गर्दा संसद् सचिवालयका महासचिवले निलम्बन फुकुवाको पत्र जारी गर्नु राज्य सञ्चालनमा बेथिति र विकृतिको पराकाष्ठा! यसको देश, राज्य र राजकाज चलाउनेहरूले जिम्मेवारी लिनु पर्दैन र?’

मलाई लगाएको आरोप पूर्वाग्रहको पराकाष्ठा !

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आफूलाई लगाइएको आरोप पूर्वाग्रहको पराकाष्ठा भएको बताएका छन् । उनले भने, ‘जे देखियो अहिले पूर्वाग्रहको पराकाष्ठा हो । सहमतिमा छानबिन समिति बन्यो । उहाँ (योगेश भट्टराई)ले आदेश जारी गर्नुभयो, फरमान जारी गर्नु । सैनिक नेतृत्व दोषी करार गर्नु भयो के यही हो लोकतन्त्र ? यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठ हो ।’ […]

ख्वप कलेजका सर्टिफिकेट नक्कली भन्नु अज्ञानताको पराकाष्ठा : विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले विद्यार्थीलाई दिने सर्टिफिकेट नक्कली भन्नु अज्ञानताको पराकाष्ठा भएको बताएका छन् । भक्तपुरको दत्तात्रयमा सोमबार बेलुकी भएको एउटा चुनावी सभामा उनले सर्टिफिकेट कलेजले दिने नभई विश्वविद्यालयले दिने बताएका थिए ।यो बारेमा सामान्य ज्ञान पनि नहुनु देशका केही नेताहरूमा सामान्य जानकारी पनि नहुनुको उदाहरण भएको बताए । ‘एउटा ठूलो दलको केन्द्रीय सदस्य जस्तो उच्चो पदमा पुगिसकेको मान्छे, पूर्व म

प्रचण्डका भाइ राष्ट्रियसभामा नियुक्त हुनु नातावादको पराकाष्ठा : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइ नारायण दाहाललाई राष्ट्रियसभामा नियुक्त गरेको विषय नातावाद कृपावादको पराकाष्ठा भएको जिकिर गरेका छन् । अध्यक्ष ओली शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले प्रचण्डका भाइ नारायण दाहाललाई राष्ट्रियसभामा नियुक्त गर्नुले शहीद परिवार र घाइतेलाई उपेक्षा गरेको बताए । उनले भने, ‘पुष्पकमल दाहालका भाइ नारायण कमल दाहाल अच्छा खासा गुरिल्ला हुनुहुन

स्वास्थ्यकर्मीमाथि  आक्रमण हुनु अमानवीयताको पराकाष्ठा : डा आचार्य

विराटनगर : कोशी अस्पताल विराटनगरका  डाक्टर डेनप्रसाद आचार्यले स्वास्थ्यकर्मीमाथि  आक्रमण हुनु अमानवीयताको पराकाष्ठा रहेको बताएका छन्।बाँके नेपालगञ्जस्थित भेरी अस्पतालमा  चिकित्सकलाई दुर्व्यवहार गरेको घट्नापश्चात् डाक्टर आचार्यले सामाजिक संजाल फेसबुकमा लेख्दै दोस्रो लहरको कोभिडमा देशमा सबैभन्दा धेरै बिरामीलाई सेवा दिएको भेरीले स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु अमानवीयताको पराकाष्ठा रहेको बताएका हुन्।उनले लेखेका छन, ‘दोस्रो लहरको कोभिडमा सायद देशमै सबैभन्दा धेरै बिरामीलाई सेवा दि

निर्लज्जताको पराकाष्ठा

जनकराज पौडेल वर्षौं जेल बस्यौं भन्यौ स्वतन्त्रताका लागि झुट्टा मुद्दा खेप्यौं भन्यौ गणतन्त्रको निम्ति भरोसा मान्यौं जनता साथ दियौं ज्यानको बाजी लगायौं अपाङ्ग भयौं हजारौँ सहिद भए लाखौँ घरवारविहीन तर पनि खुसी भयौँ किनकि देशमा गणतन्त्र आयो सयौँ वर्षपछि स्वतन्त्रता छायो पिजडाको चरी मुक्त भयो । देश कायापटल बनाउछु भन्यौ सुख र समृद्धिका सपना बाड्यौ सत्तामा पुराइदियौँ तर हामी के पायौँ ? बरु तिमी आज शक्तिले तिमीलाई भ्रष्ट बनायो कि ? तिमीभित्रको कपट छरप्रष्ट भयो कि ? जेको निम्ति वर्षौं लड्नुपर्या थियो ती प्राप्त भएपछि संरक्षणको जिम्मा दिएको थियो तिमी नै कुल्चिदै गयौ अपहरण मात्र होइन घाँटी नै रेट्न पुग्यौ विश्वास मान्नेहरू सन्तान आगमनका निम्ति पूर्णिमाको ब्रस्ने बस्ने गर्दथे तर भएका सन्तान नामेट गर्दै ब्रत बसेको देखिएको थिएन तर यहाँ उल्टो देखिँदै छ आज तिनीहरू पनि दङ्ग छन् होला त्यसैले तिम्रो निर्लज्जताको पराकाष्ठा भयो । देशको शान्ति भङ्ग गर्दै विश्व शान्तिको कामना गर्छौ निर्लज्जताको पनि हद हुन्छ होला मठमन्दिर धाउँदै हिड्छौ जनताका अधिकारमा भोटेचाल्चा मारी स्वतन्त्रता र जनादेशका कुरा गर्छौ स्वतन्त्रता र जनादेश ध्वस्त पार्ने तिमी अब फेरि कस्तो जनादेश खोज्या हो ? अभिभावकत्व बोध गर्न नसक्नेले कति फुर्ति गर्न सक्या हो ? निर्लज्जता पनि हैरान छ आज कति पीडा दिन सक्या हो ? सब बकबास बन्द गर निर्लज्जताको पराकाष्ठा भयो ।