राष्ट्रिय पार्टीको सूचीमा थप तीन नयाँ दल थपिँदै

काठमाडौं, मंसिर १४ । पुराना चार वटा राजनीतिक दलसँगै थप तीन वटा नयाँ दल राष्ट्रिय पार्टीको सूचीमा थपिएको छ । प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक तर्फको ९० प्रतिशतभन्दा बढी मत गणना सकिँदा सात वटा राजनीतिक दल राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको हो । अघिल्लो संसद्मा प्रतिनिधित्व रहेका नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र […]

सम्बन्धित सामग्री

रास्वपामा केन्द्रीय सदस्य र सांसदहरुका लागि लेवी शुल्क वार्षिक २५ हजार रुपैयाँ

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको उर्जा नीति कार्यदल र सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप गरेको छ । मंगलवार सिंहदरबारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकलै पार्टी सदस्यता शुल्क एक हजार रुपैयाँ तोकेको प्रमुख सचेतक सन्तोष परियारले बताए। उनले बैठकले पार्टीको केन्द्रिय निर्वाचन आयोगमा भूमिनन्द बराल सचिव र सदस्यमा प्रा.डा […]

पाकिस्तानको संसदमा थप ३४ जना पीटीआई सांसदले दिए राजीनामा, सदस्यता पनि समाप्त

पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का थप ३५ सांसदको राजीनामा सभामुखले स्वीकृत गरेका छन् । यसपछि उनको संसदको सदस्यता समाप्त भएको छ । गत वर्ष अप्रिलमा इमरान खानलाई विश्वासको मत मार्फत प्रधानमन्त्री पदबाट हटाइएपछि पीटीआईका १२३ सांसदले राजीनामा दिने निर्णय गरेका थिए। राष्ट्रिय सभाका सभामुखले विपक्षी दल पीटीआईका ३४ सांसदको राजीनामा स्वीकृत गरेका छन् […]

राष्ट्रिय पार्टीको सूचीमा थप तीन नयाँ दल थपिँदै

काठमाडौं ।   पुराना चार वटा राजनीतिक दलसँगै थप तीनवटा नयाँ दल राष्ट्रिय पार्टीको सूचीमा थपिएको छ । प्रतिनिधिसभा सदस्यको लागि समानुपातिक तर्फको ९० प्रतिशतभन्दा बढी मत गणना सकिँदा सातवटा राजनीतिक दल राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको हो । अघिल्लो संसद्मा प्रतिनिधित्व रहेका नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) सँगै […]

मधेशमै शक्ति गुमाउँदैछन् मधेश केन्द्रित दल

५ जेठ, काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरू यतिबेला राष्ट्रिय राजनीतिमा आफ्नो ‘स्पेस’ बढाउने प्रयास गरिरहेका छन् । खस-आर्य समुदायका नेताले नेतृत्व गरेका दलसँग एकता गरेर होस् वा आफ्नो संगठनको दायरालाई फराकिलो बनाएर होस्, राजनीतिक मैदानलाई फराकिलो बनाउने कोशिश गरिरहेकै छन् । तर आफ्नै उर्वरभूमि मानिएको मधेश प्रदेशमा भने उनीहरू एकपछि अर्को चुनावमा थप कमजोर […]

रुपन्देहीमा स्थानीय तहका लागि ३८ दल चुनावी मैदानमा

रुपन्देही जिल्लामा स्थानीय निर्वाचनका लागि थप ३२ वटा नयाँ दल दर्ता भएका छन् । यो सँगै रुपन्देहीमा ३८ दलले दलगत रूपमा चुनावी प्रतिस्पर्धा गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका ३२ दल दर्ता भएका हुन् ।

थप  ७३ वटा राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका ७३ वटा राजनीतिक दलहरूलाई आफ्नो दलको निर्वाचन चिन्ह प्रदान गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका प्रतिनिधिहरुले स्वेच्छिक चिन्ह लिएर उठ्नुपर्ने प्रावधान थियो । बिहीवार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।उनले ७३ वटा राजनीतिक दलहरूलाई आफ्नो दलको निर्वाचन चिन्ह प्राप्त गर्नका लागि जिल्ला स्तरको संगठन संरचना जिल्ला समि

स्थानीय तह चुनावका लागि आयोगमा अहिलेसम्म २९ दल दर्ता

काठमाण्डाै - स्थानीय तह चुनावका लागि निर्वाचन आयोगमा अहिलेसम्म २९ वटा दल दर्ता भएका छन्। पछिल्लो पटक थप १९ वटा राजनीतिक दलले आयोगमा निवेदन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो। यसअघि दश वटा राजनीतिक दलले निवेदन दिएका थिए। आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन एकता पार्टी नेपाल, नेपाल सद्भावना पार्टी, विवेकशील पार्टीलगायतले निवेदन दिएका हुन्। आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि फागुन ५ गते सूचन...

एमालेलाई राष्ट्रिय सभा निर्वाचनको सन्देश : गठबन्धनसँग चुनावमा भिडे संकट

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई राष्ट्रिय सभा निर्वाचनमार्फत थप क्षति भएको छ। केन्द्र र सबै प्रदेश सरकारको नेतृत्वबाट बाहिरिएर संकटमा परेको एमालेले राष्ट्रिय सभाको निर्वाचनमा पनि विभाजनको थप क्षति बेहोरेको हो। बुधवार भएको राष्ट्रिय सभा निर्वाचनमा एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीसहित सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा…

निर्धारित मितिमै निर्वाचन गर्न सत्तारुढ दल सहमत

काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् । सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन ६ माघ बिहीबार बस्ने भएको छ । सत्तारुढ दलहरुले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक […] The post निर्धारित मितिमै निर्वाचन गर्न सत्तारुढ दल सहमत appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रत्यक्ष निर्वाचन प्रणालीको माग गर्दै 'नेपालका लागि नेपाली पार्टी' स्थापना

काठमाडौं। नेपालमा थप नयाँ राजनीतिक दल खुलेका छन्। डा.सुरेन्द्र भण्डारीको नेतृत्वमा 'नेपालका लागि नेपाली पार्टी' नामको दल खुलेको हो। जसमा राष्ट्रिय अध्यक्ष बालकृष्ण न्यौपाने र प्रवक्तामा डा.विजयप्रसाद मिश्र रहेका छन्। उक्त राजनीतिक दलले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै संसदीय प्रणाली त्यागेर प्रत्यक्ष प्रधानमन्त्री निर्वाचन गर्ने प्रणाली र भ्रष्टाचारीलाई निर्वाचनबाटै परास्त गर्ने नारा दिएको बताएको छ।