प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको उर्जा नीति कार्यदल र सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप गरेको छ । मंगलवार सिंहदरबारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकलै पार्टी सदस्यता शुल्क एक हजार रुपैयाँ तोकेको प्रमुख सचेतक सन्तोष परियारले बताए। उनले बैठकले पार्टीको केन्द्रिय निर्वाचन आयोगमा भूमिनन्द बराल सचिव र सदस्यमा प्रा.डा […]