काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ९ सय २५ जनामा गरिएको कोरोना परीक्षणमा उक्त संख्यामा सङ्क्रमण देखिएको हो । यो सँग सक्रिय सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको मन्त्रालयले जनाएको छ । सोही अवधिमा ५३ जना सङ्क्रमणमुक्त भई डिस्चार्ज […]