इटहरी / इटहरीमा ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पछिल्लो पटक थप ३ जना संक्रमण पुष्टि भए सँगै संक्रमितकाे संख्या ५ पुगेकाे हाे । इटहरी उपमहानगरपालिकाले सुरुवाती अवस्थामा नै सतर्कता अपनाउन आग्रह गरेकाे छ । अवस्था जटिल हुने सम्भावना हरेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य अपनाउनु पर्ने उपमहानगरले बताएकाे छ ।
The post इटहरीका ५ जनामा काेराेना संक्रमण appeared first on Purbeli News.