धनगढी- काेराेना संक्रमण घटदै गएपछि कैलालीमा फागुन १ गते देखि भाैतिक उपस्थितिमै विद्यालय सञ्चालन हुने भएका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले १६ बुँदे आदेश जारी गर्दै भाैतिकरुपमै विद्यालय सञ्चालन गर्न सकिने उल्लेख गरेका छन् । कोभिड–१९ को ग्राफ घट्न थालेपछि प्रमुख जिल्ला अधिकारी थापाले नयाँ आदेश जारी गरेका हुन् । जिल्ला कोभिड–१९ संकट […]