काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ७६० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १२ हजार ३१ जनामा कोरोना परीक्षण गर्दा ७६० जनामा संक्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १५ हजार ३४० जना रहेका छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला ८ र २०० भन्दा बढी संक्रमित […]
The post ७६० जनामा काेराेना संक्रमण, ११ जनाकाे मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.