इटालीमा फेरि बढ्यो काेराेना संक्रमण, अस्पताल भर्ना हुनेमा खोप नलाएका बढी

इटालीमा पछिल्लो समयमा फेरि काेराेना संक्रमण दरमा वृद्धि भएको छ। संक्रमित बढेसँगै त्यहाँका कोभिड अस्पतालमा भर्ना हुने दर पनि बढेको छ। बुधबार सार्वजनिक भएको एक प्रतिवेदनमा पछिल्लो समयमा यहाँ कोभिड संक्रमित दर...

सम्बन्धित सामग्री

माेरङ कारागारका ५४ कैदीबन्दीमा काेराेना संक्रमण

माेरङ- विराटनगरस्थित जिल्ला कारागार मोरङमा रहेका ५४ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। गत बिहीबार करिब १९ जना कैदीबन्दीमा उच्च ज्वरो देखिएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गर्दा कोरोना फैलिएको पुष्टि भएको थियो। त्यसयता ३५ जना नयाँ कैदीबन्दीमा संक्रमण पुष्टि भएको हो। शुक्रबार १९ जनाको पुष्टि भएपछि पछिल्लोपटक ४८ जनाको परीक्षण गरिएको थियो। जसमा […]

प्रचण्ड पत्नी सीता दाहाललाई काेराेना संक्रमण

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत छिन् । कोरोना संक्रमण देखिएपछि तीन दिनअघि उनलाई ललितपुरको मेडिसेटी अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले जानकारी दिइन् । चिकित्सकका अनुसार सीताको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने गंगाको भनाइ छ । केही समयअघि […] The post प्रचण्ड पत्नी सीता दाहाललाई काेराेना संक्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेती अस्पतालमा उपचाररत संक्रमितकाे मृत्युु

१५ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पताल मातहतकाे काेभिड अस्थायी अस्पतालमा उपचाररत काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । काेराेना संक्रमण पुष्टि भएर साेमबार अस्पताल भर्ना भएकी अछामकाे दर्नाकी ७८ वर्षीया ती संक्रमितकाे गएराति मृत्यु भएकाे सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । श्वासप्रश्वास र निमाेनिया सम्बन्धी समस्याले ग्रस्त उनकाे आईसीयूमा राखेर उपचार भइरहेकाे थियाे […]