इटहरी / इटहरीमा पुरै बस्ती बिरामी भएकाे गाँउमा काेराेना संक्रमण रहेकाे पुष्टि भएकाे छ । इटहरी ३ काे सुनाैलाे टाेलमा बिरामी भएकाहरुमा काेराेना संक्रमण देखिएकाे इटहरी उपमहानगरपालीकाकी उपमेयर लक्ष्मी गाैतमले पुष्टि गरेकी छन् । इटहरी ३ सुनौलो टोलमा ७ घर का २५ भन्दा धेरै जना ज्वरो, खोकी, पखाला लगायतका लक्षण सहित बिरामी भएका थिए । उक्त...
The post इटहरीमा पुरै बस्ती बिरामी भएकाे ठाउँमा काेराेना संक्रमण रहेकाे पुष्टि appeared first on Purbeli News.