निषेधाज्ञालाई खुकुलो बनाउन नाडाको माग

नाडा अटोमोबाइल्स एशोसिएशनले लकडाउनलाई खुकुलो बनाउँदै लैजान सरकारसँग आग्रह गरेको छ । सरकारले हाल घट्दो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्टिगत गर्दै लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै लैजान नाडाले अपिल गरेको हो । नाडाले यथासक्य जनतालाई छिटो भन्दा छिटो खोपको समुचित व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य सुरक्षात्मक उपायहरूको ...

सम्बन्धित सामग्री

‘लोन टु भ्यालु रेसियो’ ७५ प्रतिशत पुर्याउन नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइलस एशोसिएशन अफ नेपालले लोन टु भ्यालु रेसियो (ऋण अनुपात) ७५ प्रतिशत पुर्याउन माग गरेको छ । बिहीबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटी अटो बजार गतिशील बनाउन लोन टु भ्यालु रेसियो बढाउन आग्रह गरेको हो । अध्यक्ष चौधरीले घरपरिवारको आम्दानी सामान्यतया […]

‘लोन टु भ्यालु रेसियो’ ७५ प्रतिशत पुर्याउन नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइलस एशोसिएशन अफ नेपालले लोन टु भ्यालु रेसियो (ऋण अनुपात) ७५ प्रतिशत पुर्याउन माग गरेको छ । बिहीबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटी अटो बजार गतिशील बनाउन लोन टु भ्यालु रेसियो बढाउन आग्रह गरेको हो । अध्यक्ष चौधरीले घरपरिवारको आम्दानी सामान्यतया […]

गाडी बेच्ने वातावरण बनाउन नाडाको माग, गाडी छुटाउन विभागको आग्रह

काठमाडौं । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रवहादुर बुढासँग भेटेर भन्सार नाकामा जम्मा भएका सवारी साधनहरुको भन्सार जाँचपास गर्ने विषयमा छलफल गरेको छ । उक्त छलफलमा उपाध्यक्ष श्रेष्ठले सरकारले विभिन्न चरणमा ल्याएका नीतिहरुको कारण अटोमोवाइल व्यवसायीहरु धरासायी हुने अवस्थामा पुगेको बताए । उनले बैंक लगायतका वित्तिय निकायहरुले लगाएको उच्च […]

करका दर फरक बनाउन नाडाको माग

नाडाले नेपामा एसेम्बल हुने सवारी साधन तथा आयतीत तयारी सवारी साधनबीच करका दरमा फरक हुनु पर्ने माग गरेको छ ।नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ८ सदस्यीय प्रतिनिधि मण्डलले अर्थ मन्त्री जनार्दन शर्मासँग भेटी २०७८/०७९ को प्रतिस्थापन बजेटले अटोमोवाइल क्षेत्रमा पारेको प्रभावबारे विस्तृत रुपमा छलफल गर्दै उक्त माग गरेको हो ।उपाध्यक्ष चौधरीले एसेम्बल गरी नेपालमा […]

निषेधाज्ञा खुकुलो बनाउन नाडाको माग

काठमाडौं (अस) । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) ले निषेधाज्ञा थप गर्ने नभई खुकुलो बनाउँदै जानुपर्ने बताएको छ । कोभिड–१९ दोस्रो लहरको संक्रमण बढेपछि गरिएको निषेधाज्ञाका कारण अर्थतन्त्र तहसनहस भएको र नागरिक दुःख, पीडा तथा अभावका कारण सडकमा आउने सम्भावना बढेकाले निषेधाज्ञा खोल्नुपर्ने नाडाको सुझाव छ । अहिलेको घट्दो कोरोनाको संक्रमणलाई हेरेर निषेधाज्ञा खोल्नुपर्ने नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल बताउँछन् । निषेधाज्ञाका कारण समस्या थपिँदै गएकाले उद्योग कलकारखाना खोल्नुपर्ने उनको भनाइ छ । ‘अहिले एक महिनामै अटोमोबाइल क्षेत्रमा १ खर्बभन्दा बढीको नोक्सान भएको छ,’ उनले भने, ‘दसौं लाख रोजगारी धरापमा परेकाले पनि निषेधाज्ञा खुला गर्नुपर्छ ।’ आगामी दिनमा कोरोना संक्रमण बढ्दै गए पुनः जोखिमका क्षेत्र बन्द गरेरै भए पनि अहिलेको अवस्थाअनुसार निषेधाज्ञा खोल्नुपर्ने उनको जिकिर छ । यथाशीघ्र सबैलाई खोप दिएर र स्वास्थ्य सुरक्षा कडाइसाथ पालना गर्न लगाएर उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने नाडाका महासचिव सुुनील रिजालले बताए ।

निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजान नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कोरोनाविरुद्धको खोप उपलब्ध गराएर उद्योग, व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ । नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले छिटोभन्दा छिटो खोपको समुचित व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य सुरक्षात्मक उपायहरुको कडाइका साथ पालन गराउँदै उद्योग, व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्ने बताए । थपिँदो निषेधाज्ञाका कारण...

खोपको व्यवस्था गरेर अर्थतन्त्र चलायमान बनाउन नाडाको माग

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल ले अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने बताएको छ। एसोसिएसनले सबै नेपालीलाई छिटो खोपको व्यवस्था गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएको हो। एक विज्ञप्ती निकाल्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर उद्योग/व्यवसाय सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्ने बताइएको छ।