‘लोन टु भ्यालु रेसियो’ ७५ प्रतिशत पुर्याउन नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइलस एशोसिएशन अफ नेपालले लोन टु भ्यालु रेसियो (ऋण अनुपात) ७५ प्रतिशत पुर्याउन माग गरेको छ । बिहीबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटी अटो बजार गतिशील बनाउन लोन टु भ्यालु रेसियो बढाउन आग्रह गरेको हो । अध्यक्ष चौधरीले घरपरिवारको आम्दानी सामान्यतया […]

सम्बन्धित सामग्री

हायर पर्चेज कर्जाको सीमा ८० प्रतिशत पुर्याउन नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हायर पर्चेज कर्जाको सीमा ८० प्रतिशत पु¥याउन सरकारसँग माग गरेको छ । सवारी साधन खरिदका लागि हाल कायम ५० प्रतिशतको डाउन पेमेन्टको सीमालाई घटाएर २० प्रतिशतमा झार्न नाडाले सरकारसँग माग गरेको हो । यस्तै, नाडाले हालैमात्र सरकारले आयात निरुत्साहित गर्ने गरी सवारी साधन आयातमा लागू गरेको ५० प्रतिशतको एलसी मार्जिनको सीमालाई समेत पुनरावलोकन गरी पुरानै दर कायम गर्न माग गरको छ । गत महिना एक निर्देशिका जारी गर्दै राष्ट्र बैंकले सवारी साधनहरु आयातका लागि