काठमाडौं । नाडा अटोमोबाइलस एशोसिएशन अफ नेपालले लोन टु भ्यालु रेसियो (ऋण अनुपात) ७५ प्रतिशत पुर्याउन माग गरेको छ । बिहीबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटी अटो बजार गतिशील बनाउन लोन टु भ्यालु रेसियो बढाउन आग्रह गरेको हो । अध्यक्ष चौधरीले घरपरिवारको आम्दानी सामान्यतया […]