गाडी बेच्ने वातावरण बनाउन नाडाको माग, गाडी छुटाउन विभागको आग्रह

काठमाडौं । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रवहादुर बुढासँग भेटेर भन्सार नाकामा जम्मा भएका सवारी साधनहरुको भन्सार जाँचपास गर्ने विषयमा छलफल गरेको छ । उक्त छलफलमा उपाध्यक्ष श्रेष्ठले सरकारले विभिन्न चरणमा ल्याएका नीतिहरुको कारण अटोमोवाइल व्यवसायीहरु धरासायी हुने अवस्थामा पुगेको बताए । उनले बैंक लगायतका वित्तिय निकायहरुले लगाएको उच्च […]