छोरीलाई न्याय दिलाउन ३५ वर्षसम्म अधुरो संघर्ष

आफ्नो सपनामा बाँचिरहेकी एक युवती घरभन्दा टाढा सफलताको नयाँ आयाम बुनिरहेकी थिइन् । त्यहीबेला उनीमाथि एउटा यस्तो घटना भयो कि त्यसले उनको परिवार मात्र होइन पूरै दुनियाँमा नै सन्नाटा छाइदियो । घटनाबारे सुन्ने जो कोही हैरान भए । ती युवतीमाथि बलात्कार गरियो अनि उनको हत्या गरियो र शवलाई टुक्राटुक्रा पारेर आगोमा जलाइयो । यो कथा […]

सम्बन्धित सामग्री

मिटरब्याज पीडितद्वारा काँकडभिट्टा र महेन्द्रनगरबाट एकसाथ ‘न्याय मार्च’ गर्दै

झापा :  मिटरब्याज तथा ठगी किसान मजदुर संघर्ष समितिले मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण ‘फर्जी लिखत’ र ‘पीडितको सम्पत्तिको हक हस्तान्तरण’ बदर गरी अधिकार सम्पन्न न्यायिक छानबिन आयोगको माग गरेको छ।बिगत तीन वर्षदेखि मिटरब्याज पीडितको अधिकारका लागि आन्दोलन गरिरहेको जनाउँदै समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले सोमबार काँकडभिट्टामा पत्रकार सम्मेलन गरी मेची–महाकाली ‘न्याय मार्च’ गर्ने घोषणा गरेका छन्।उनले पीडितका तर्फबाट सरकारसमक्ष छ बुँदे माग प्रस्तुत ग

नवराज विकले न्याय पाए, तर संघर्ष सकिएको छैन

एउटा कमजोर वर्ग र समुदायलाई न्याय पाउन कति कठिन र जटिल छ भन्ने कुराको उदाहरण सोती घटना हो। यावत् प्रतिकूलताका बावजुद कठिन परिस्थितिमा न्यायालयले हरेक बाधा–अवरोध छिचोलेर विवेकसम्मत निर्णय गरेको छ र, यो निर्णय ऐतिहासिक बन्न पुगेको छ।

कुनै पनि खेलबाट नागरिकता विधेयक रोके सडक संघर्ष गर्छौं : सांसद यादव

काठमाण्डाै – जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारले कुनै पनि खेलबाट नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक र सदनबाट संघर्ष शुरु गर्ने चेतावनी दिनुभएको छ ।  बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो चेतावनी दिनुभएको हो । उहाँले आवाजबिहीनको आवाज कसले सुनिदिने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले जन्मसिद्ध नागरिकको सन्तानहरु नागरिकता नपाएर रुँदै आएको भन्दै उनीहरुको लागि न्याय कहिले दिने भन्दै प्रश्न गर्नुभयो । उहाँले कुनै पनि खेल गरेर नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो ...

‘सम्मानजनक न्याय लिएरै छाड्छौ’ (फोटोफिचर)

काठमाडौं, २९ साउन । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्था संयुक्त संघर्ष समितिको शान्तिपुर्ण आन्दोलन आज पनि जारी छ । द्धन्द्धपीडितहरुले गत साउन १३ गतेदेखि बिहान १० देखि दिउँसो २ बजेसम्म माइतीघर मण्डलामा धर्ना दिदै आएका छन् । द्धन्द्धपीडितहरु‘सुरक्षाकर्मीको योगदान र बलिदानीको कदर गर’, ‘देश बचाउने सुरक्षाकर्मीलाई न्याय दे’, ‘सुरक्षाकर्मी तर्फका द्धन्द्धपीडितहरुको माग पुरा गर’, ‘सम्मानजनक न्याय […]

मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिको प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २० साउन । मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले आजपनि विरोध तथा प्रदर्शन गरेको छ । उनीहरुले सम्पूर्ण किसान एक हुनुपर्ने बताएका छन् । उनीहरु आफूहरु अन्यायमा परेको भन्दै न्याय खोज्न काठमाडौं आएका हुन् । यसअघि पनि उनीहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

‘हामी अन्यायमा पर्‍यौं, हाम्लाई न्याय चाहियो ’

नवलपरासीका मिटर व्याज पीडितहरु न्याय माग्दै काठमाडौंमा अनसन बसेको आज छैंटौं दिन बितेको छ । हाम्रो संघर्ष जारी छ, हामी अन्यायमा पर्‍यौं, हाम्लाई न्याय चाहियो, जगदिश बानियाँ डिस्टिक खोल, सुनिल...

अब राजनीतिक परिर्वतनका लागि संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएसँगै अब राजनीतिक परिवर्तनका लागि संघर्ष गर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । आइतबार संविधान दिवसका अवसरमा एमालेले गरेको एक कार्यक्रममा बोल्दै उनले भने– ‘राजनीतिक परिवर्तनका लागि हिंसा अपरिहार्य हो कि हैन भन्ने बहस थियो । संविधान जारीपछि अब नेपालमा हिंसा आवश्यक छैन । आवश्यक छैन भने यो स्वीकार्य पनि हुँदैन । भेदभाव विभेद जस्ता कुराको अन्त्य गर्दै सामाजिक न्याय र समानता तर्फ देश अगाडि बढ्नुपर्छ भन्ने कुराको प्रत्याभूति भएको छ, हाम

अदालतले न्याय दिएन, अब जनताले दिन्छन्ः ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायका लागि जनतामा जाने बताएका छन्। शुक्रबार तुलसीलाल प्रतिष्ठानमा बसेको स्थायी समितिको बैठकलाई सम्बोधन गर्दै उनले न्याय पाउने ठाउँबाट अन्याय भएपछि अब नआत्ति जनतामा जाने बताएका हुन्। अबको प्राथमिकता संगठन र संघर्ष भएकोले पार्टीको नीति र विचार लिएर जनतामा जाने उनले बताए। उनले अब आफ्नो पार्टीले रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका निभाउने बताए।

अस्पतालकाे शय्याबाट गुरुको न्याय–संघर्ष

आफ्नै विद्यार्थीको हमलामा परेर बल्लतल्ल ज्यान जोगाएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउनेले प्रहरीदेखि अदालतसम्म आफूले न्याय पाउनुपर्ने भन्दै संघर्ष गरिरहे, जुन जारी छ