मिटरब्याज पीडितद्वारा काँकडभिट्टा र महेन्द्रनगरबाट एकसाथ ‘न्याय मार्च’ गर्दै

झापा :  मिटरब्याज तथा ठगी किसान मजदुर संघर्ष समितिले मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण ‘फर्जी लिखत’ र ‘पीडितको सम्पत्तिको हक हस्तान्तरण’ बदर गरी अधिकार सम्पन्न न्यायिक छानबिन आयोगको माग गरेको छ।बिगत तीन वर्षदेखि मिटरब्याज पीडितको अधिकारका लागि आन्दोलन गरिरहेको जनाउँदै समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले सोमबार काँकडभिट्टामा पत्रकार सम्मेलन गरी मेची–महाकाली ‘न्याय मार्च’ गर्ने घोषणा गरेका छन्।उनले पीडितका तर्फबाट सरकारसमक्ष छ बुँदे माग प्रस्तुत ग