शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज पीडित संघर्ष समितिले भन्यो : निकुञ्जले हामीलाई विस्थापित गराउन खोज्यो, न्याय चाहियो

काठमाडौं, ८ भदौ । शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज पीडित संघर्ष समितिले निकुञ्जले ओखे्रनी, मुलखर्क, तारेभिर, चिसापानी, गागल, मणिचुड लगायतका क्षेत्रका स्थानीय बासिन्दालाई विस्थापित गराउन खोजेको आरोप लगाएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले निकुञ्जले विभिन्न वहानामा त्यहाँका जनतालाई दुःख दिने, निर्णय प्रक्रियामा सहभागी नगराउने र नेपाल पक्ष राष्ट्र भएर […]