गाजामा नरसंहार रोक्न नागरिक अगुवाहरूको आह्वान

नेपालका नागरिक अगुवाहरूले प्यालेस्टाइनमा गाजामा भइरहेको नरसंहार रोक्न आह्वान गरेका छन् । उनीहरूले आज एक विज्ञप्ति जारी गर्दै इजरायलले हमास नियन्त्रित गाजामा नरसंहार गरेको आरोप लगाएका छन् ।

सम्बन्धित सामग्री

गाजामा नरसंहार रोक्न माग गर्दै इजरायली दूतावास अगाडी प्रदर्शन (तस्बिरहरु)

इजरायलको गाजा क्षेत्रमा भएको नरसंहारको विरोधमा वृहत् नागरिक आन्दोलनले काठमाडौँमा प्रदर्शन गरेको छ।...

प्यालेष्टाइनी जनतामाथिको नरसंहार रोक्न अधिकारकर्मीहरुको माग

काठमाडौं,२ कार्तिक । नेपालमा क्रियाशील रहेका मानव अधिकारकर्मी,पत्रकार तथा राजनीतिक विश्लेषकहरुले गत शनिबार इजरायलमा विद्रोही समूह हमासले गरेको आक्रमणपछि प्यालेस्टाईनको गाजा शहरमा भएको आक्रमणप्रति निन्दा व्यक्त गरेका छन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले बदला लिने नाममा इजरायलले युद्धका सबै नियमहरूको उल्लंघन गर्दे गाजा शहरमा नरसंहार मच्चाइरहेको बताएका छन् । विश्वको अत्याधुनिक हतियारले […]

विवादमा फस्यो बलिउड चलचित्र बवाल, चलचित्र प्रसारण नगर्न अमेजनलाई पत्र

१४ साउन, काठमाडौं । बलिउड चलचित्र बवाल विवादमा फसेको छ । व्यवस्थित रूपमा मच्चाइने नरसंहार तथा प्रलयलाई निकै नै हल्का रूपमा प्रस्तुत गरिएको भन्दै चलचित्र प्रदर्शन रोक्न माग गरिएको छ । अनलाइन प्रसारण माध्यम अमेजनलाई यहुदी समुदायले चलचित्र प्रसारण रोक्न पत्राचार गरेको छ । यहुदी समुदायको संगठन साइमन सेन्टरले चलचित्रले असह्य पीडा र व्यवस्थित ढंगबाट […]

रुसी हमला तत्काल रोक्न आइसीजेको आदेश

राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले रुसलाई युक्रेनमाथि भइरहेको हमला तत्काल रोक्न आदेश दिएको छ। युद्धका लागि रुसी प्रशासन क्रेमलिनको औचित्यलाई समर्थन गर्ने कुनै प्रमाण नदेखेको अदालतले जनाएको छ। त्यस्तै युक्रेनले देशको पूर्वी भागमा रुसी भाषीविरुद्ध नरसंहार गरेको पनि अदालतले जनाएको छ। अदालतका १५ जनामध्ये १३ न्यायाधीशहरुले युक्रेनमा २४ फेब्रुवरीदेखि भइरहेको सैन्य कारबाही रोक्न भनेका छन्। […]

युक्रेनमा आमप्रतिरोधको संकेत

रुसी आक्रमणकारीविरुद्ध लड्न विदेशबाट ६६ हजार आफ्ना नागरिक आइसकेको युक्रेनी रक्षामन्त्रीको दाबी नरसंहार रोक्न नाटोलाई नो–फ्लाई–जोन लागू गर्न युक्रेनको आग्रह, तर युद्ध भड्किन सक्ने नाटोको चिन्ता युक्रेनी सुरक्षा बलबाट कडा प्रतिरोधको सामना...

सैन्य कारबाही रोक्न राष्ट्रसंघका महासचिवको आग्रह

काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न रुसी राष्ट्रपति पुटिनलाई आग्रह गरेका छन्।रुसले युक्रेनमा सैन्य कारबाहीको घोषणा घोषणा गरेलगत्तै महासचिव गुटरेसले भिडियो सन्देश मार्फत रुसी सेनालाई आक्रमण रोक्न आग्रह गरेका हुन्। उनले युक्रेनमा हुने नरसंहार रोक्न राष्ट्रपति पुटीनसँग आग्रह गरेका छन्। उनले शान्तिको मौका दिन आह्वान गरेका छन्।Tonight, I have only one thing to say, from the bottom of my heart:President Putin, stop your troops from att

म्यानमारको नरसंहार र दमन रोक्न काठमाडाैंमा कलात्मक प्रस्तुति

काठमाडाैं : म्यानमारमा सैनिक शासनपछि नागरिकमाथि भइरहेको दमन, नरसंहारको विरोधमा आज काठमाडाैंमा कलात्मक प्रदर्शनी गरिएको छ। कलाकार रवीन्द्र श्रेष्ठले यसलाई प्रस्तुत गरेका हुन्। 'मानव हुनुको नाताले मानवतासँग जोडिएका विषयमा हाम्रो चासो रहन्छ। र, संसारको कुनै पनि कुनामा हुने मानवताविरोधी कुकृत्यको विरोधमा उभिन्छौँ, यस कलामार्फत हामीले लोकतन्त्रको पुनर्वहालीमाग गर्दै गर्दा म्यानमारमा मारिएका बर्मेली नागरिकलाई श्रद्धाञ्जलि, म्यानमारमा भइरहेको नरसंहार चाँडै रोकियोस् भन्ने हेतुले मानवत

सिरियामा भइरहेको नरसंहार रोक्न विद्यार्थी संगठनको माग

सिरियामा भइरहेको बमवारी र नरसंहार रोक्न सम्बन्धित पक्षलाई विभिन्न विद्यार्थी संगठनले आग्रह गरेका छन्। नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू (छैठौँ), समाजवादी विद्यार्थी फोरमलगयत विद्यार्थी संगठनले मंगलबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सिरियामाथि भइरहेको नरसंहार रोक्न माग गरेका हुन्।