म्यानमारको नरसंहार र दमन रोक्न काठमाडाैंमा कलात्मक प्रस्तुति

काठमाडाैं : म्यानमारमा सैनिक शासनपछि नागरिकमाथि भइरहेको दमन, नरसंहारको विरोधमा आज काठमाडाैंमा कलात्मक प्रदर्शनी गरिएको छ। कलाकार रवीन्द्र श्रेष्ठले यसलाई प्रस्तुत गरेका हुन्। 'मानव हुनुको नाताले मानवतासँग जोडिएका विषयमा हाम्रो चासो रहन्छ। र, संसारको कुनै पनि कुनामा हुने मानवताविरोधी कुकृत्यको विरोधमा उभिन्छौँ, यस कलामार्फत हामीले लोकतन्त्रको पुनर्वहालीमाग गर्दै गर्दा म्यानमारमा मारिएका बर्मेली नागरिकलाई श्रद्धाञ्जलि, म्यानमारमा भइरहेको नरसंहार चाँडै रोकियोस् भन्ने हेतुले मानवत

सम्बन्धित सामग्री

चीनद्वारा तिब्बतीहरूको सांस्कृतिक नरसंहार जारी

ल्हासा । तिब्बतमा दशकौंदेखि धार्मिक दमन तीव्र भएको छ र तिब्बतीहरूमाथि चीनको निरन्तर आक्रमण बेइजिङद्वारा हिमालय क्षेत्रलाई पूर्ण रूपमा सैनिकीकरण गर्ने प्रक्रियाको एक हिस्सा हो। हालै, जुलाईमा, सन् १९५३ मा स्थापना भएको ...

चिनियाँ दमन अर्थात् तियानमेन नरसंहार

३३ वर्षअघि, सन् १९८९ को जुनमा चीनको तियानमेन चोकमा भएको एउटा रक्तपातपूर्ण राजनीतिक नरसंहार। जसलाई, दशककै सबैभन्दा ठूलो क्रुर दमनको महिनाका रुपमा विश्वले स्मरण गर्ने गरेको छ। जुन दिन, राजनीतिक सुधारको मागसहित बेइजिङको तियानमेन स्क्वायरमा भेला भएर विरोध प्रदर्शन गरिरहेका हजारौं चिनियाँ विद्यार्थीमाथि सैनिक ट्याङ्क कुदाइएको थियो। तियानमेन स्क्वायरमा रगतको भेल बगेको थियो। तीन दशक […]

जसपा–जनमत पार्टीबीच तिक्तता बढ्दै

सत्ताको दम्भमा किसान आन्दोलनलाई दमन गर्ने नाममा नरसंहार मच्चाउन प्रपञ्च भैरहेको उनको भनाइ छ। मन्त्री जस्तो व्यक्तिले हिंसा भड्काउने गरी अभिव्यक्ति दिएकोप्रति मधेस प्रदेशसभाका सदस्यहरूले समेत अपत्ति जनाएका छन्।

म्यानमारमा नरसंहार रोकिएन : सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

म्यानमारमा दिनप्रतिदिन प्रजातन्त्र बहाली गराउन आन्दोलन चर्किरहेको छ । सेनाद्वारा जस्तोसुकै दमन भए पनि

म्यानमारमा सैनिक दमन अमानवीय र निन्दनीय : नेपाली कांग्रेस

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसले म्यानमारमा सैनिक कदमको विरोधमा भइरहेको आन्दोलनमा दमन भएकामा आपत्ति जनाएको छ । आइतबार प्रवक्ता विश्वकप्रकाश शर्माले विज्ञप्ति जारी गरी म्यानमारमा पछिल्ला केहिदिन यता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको भन्दै …

म्यानमारमा दिउँसो सय बढीको नरसंहार, राती सैनिक कमाण्डरहरुको भव्य पाटी !

काठमाडौं । शनिबार म्यानमारका सेनाले प्रदर्शनकारीहरूमाथि हिंस्रक दमन गरेको छ । सेना र प्रदर्शनकारीबीच भएको झडपमा परेर ११४ जना प्रदर्शनकारीको मृत्यु भएको छ । सशस्त्र बल दिवस मनाइरहेको सेनाले प्रदर्शनकारीमाथि हिंस्रक दमन गर्दा एकैदिन त्यतिधेरै प्रदर्शनकारीहरूको मृत्यु भएको हो ।म्यानमारको सेनाको उक्त हिंस्रक दमनको विश्वव्यापी रुपमा क...

म्यानमारमा नरसंहार, एकैदिन चार बालबालिकासहित ९० बढीको हत्या

म्यानमारमा शनिबार सैनिकले नरसंहार गरेको छ । सैन्य कूको विरुद्धमा आन्दोलनरत प्रदर्शनकारीमाथि बर्बर दमन गर्ने क्रममा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ९० जनाभन्दा बढीको ज्यान लिएको हो ।

उइगरहरुद्वारा चीनविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता

हेग । चीनले सिन्जियाङ प्रान्तका अल्पसंख्यक उइगरहरुमाथि निरन्तर दमन र नरसंहार जारी राखेपछि उइगरहरुले चीनविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालतमा मुद्दा दर्ता गराएका छन् । उनीहरुले आफूलाई न्यायको माग गर्दै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा ...