प्यालेष्टाइनी जनतामाथिको नरसंहार रोक्न अधिकारकर्मीहरुको माग

काठमाडौं,२ कार्तिक । नेपालमा क्रियाशील रहेका मानव अधिकारकर्मी,पत्रकार तथा राजनीतिक विश्लेषकहरुले गत शनिबार इजरायलमा विद्रोही समूह हमासले गरेको आक्रमणपछि प्यालेस्टाईनको गाजा शहरमा भएको आक्रमणप्रति निन्दा व्यक्त गरेका छन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले बदला लिने नाममा इजरायलले युद्धका सबै नियमहरूको उल्लंघन गर्दे गाजा शहरमा नरसंहार मच्चाइरहेको बताएका छन् । विश्वको अत्याधुनिक हतियारले […]

सम्बन्धित सामग्री

गाजामा नरसंहार रोक्न माग गर्दै इजरायली दूतावास अगाडी प्रदर्शन (तस्बिरहरु)

इजरायलको गाजा क्षेत्रमा भएको नरसंहारको विरोधमा वृहत् नागरिक आन्दोलनले काठमाडौँमा प्रदर्शन गरेको छ।...

विवादमा फस्यो बलिउड चलचित्र बवाल, चलचित्र प्रसारण नगर्न अमेजनलाई पत्र

१४ साउन, काठमाडौं । बलिउड चलचित्र बवाल विवादमा फसेको छ । व्यवस्थित रूपमा मच्चाइने नरसंहार तथा प्रलयलाई निकै नै हल्का रूपमा प्रस्तुत गरिएको भन्दै चलचित्र प्रदर्शन रोक्न माग गरिएको छ । अनलाइन प्रसारण माध्यम अमेजनलाई यहुदी समुदायले चलचित्र प्रसारण रोक्न पत्राचार गरेको छ । यहुदी समुदायको संगठन साइमन सेन्टरले चलचित्रले असह्य पीडा र व्यवस्थित ढंगबाट […]

काठमाडौंस्थित् रूसी दूतावासअघि नागरिक समाजका अगुवाहरुको प्रदर्शन (फोटोफिचर)

काठमाडौंं, २५ चैत्र । डाक्टर गोविन्द केसीको अगुवाईमा काठमाडौंस्थित् रुसी दूतावासअघि आज प्रदर्शन गरिएको छ । रुस–युक्रेन युद्ध रोक्न माग गर्दै उनीहरुले आज विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । उनीहरुले बोकेका प्लेकार्डमा ‘प्रेसिडेन्ट पुटिन नरसंहार बन्द गर’, ‘हामी युक्रेन तथा युक्रेनी जनताको साथमा छौं’ लगायतका नारा लेखिएका थिए । तस्विर : मुकुन्द कालिकोटे, […]

म्यानमारमा हिंसा रोक्न आसियान नेताहरुको माग

१२ वैशाख, काठमाडौं । दक्षिण पूर्वी एसियाली मुलुकहरुको संगठन आसियानका नेताहरुले म्यानमारको सैन्य शासकलाई हिंसा अन्त्य गर्न आग्रह गरेका छन् । शासन हत्यापछि गिरफ्तार गरिएका राजनीतिक बन्दीहरुलाई पनि रिहा गर्न उनीहरुले आग्रह गरेका छन् । आसियानका नेताहरुको शनिबार इन्डोनेसियाको जाकार्तामा आकस्मिक बैठक बसेको थियो । सो बैठकमा सहभागी नेताहरुले म्यानमारका सैन्य शासकहरुले नरसंहार तत्काल बन्द […]

म्यानमारको नरसंहार र दमन रोक्न काठमाडाैंमा कलात्मक प्रस्तुति

काठमाडाैं : म्यानमारमा सैनिक शासनपछि नागरिकमाथि भइरहेको दमन, नरसंहारको विरोधमा आज काठमाडाैंमा कलात्मक प्रदर्शनी गरिएको छ। कलाकार रवीन्द्र श्रेष्ठले यसलाई प्रस्तुत गरेका हुन्। 'मानव हुनुको नाताले मानवतासँग जोडिएका विषयमा हाम्रो चासो रहन्छ। र, संसारको कुनै पनि कुनामा हुने मानवताविरोधी कुकृत्यको विरोधमा उभिन्छौँ, यस कलामार्फत हामीले लोकतन्त्रको पुनर्वहालीमाग गर्दै गर्दा म्यानमारमा मारिएका बर्मेली नागरिकलाई श्रद्धाञ्जलि, म्यानमारमा भइरहेको नरसंहार चाँडै रोकियोस् भन्ने हेतुले मानवत

सिरियामा भइरहेको नरसंहार रोक्न विद्यार्थी संगठनको माग

सिरियामा भइरहेको बमवारी र नरसंहार रोक्न सम्बन्धित पक्षलाई विभिन्न विद्यार्थी संगठनले आग्रह गरेका छन्। नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू (छैठौँ), समाजवादी विद्यार्थी फोरमलगयत विद्यार्थी संगठनले मंगलबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सिरियामाथि भइरहेको नरसंहार रोक्न माग गरेका हुन्।

सिरियामा जारी नरसंहारको विरोधमा काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

सिरियामा जारी नरसंहारको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले मंगलबार राजधानीमा विरोध प्रदर्शन गरेको छ। पुल्चोकस्थित राष्ट्रसंघको कार्यालय अगाडि एक घण्टा धर्ना दिँदै सिरियामा जारी बमबारी र नरसंहार तत्काल रोक्न माग गरेको हो। धर्नामा सहभागीहरूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा पारित युद्ध विरामको प्रस्तावलाई तत्काल लागू गर्न र सिरियामा स्थायी शान्तिका लागि मार्ग प्रशस्त गर्न…