रोहिंग्या मुसलमानमाथि जातीय नरसंहार रोक्न म्यान्मारलाई अन्तर्राष्ट्रिय न्यायालयको आदेश

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायालयले म्यान्मार सरकारलाई त्यहाँका अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायमाथि जातीय नरसंहार रोक्न आदेश दिएको छ। नोबेल शान्ति पुरस्कार बिजेता आङ सान सूचीले नरसंहार नभएको अडान लिए पनि डिसेम्बर १० देखि शुरु भएको सुनुवाइमाथि फैसला सुनाउँदै अदालतले नरसंहार रोक्न निर्देशन दिएको हो। म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार रहेकी

सम्बन्धित सामग्री

नाफाखोर फेसबुकले प्रोत्साहन गरेको नरसंहार

सन् १९७७ मा म्यान्मारका सैन्य शासकले राष्ट्रिय स्तरमा नागरिकको पञ्जीकरण अभियान चलायो र उसले आफूलाई ‘विदेशी’ लागेका मानिसलाई लखेट्ने काम सुरु ग¥यो । त्यसयता २५ लाख रोहिंग्या समुदायका मानिस देश छोड्न...

अल्पसंख्यक रोहिंग्या मार्न सेनालाई सघाएकी सुकी अब के गर्लिन् ?

एक समयमा ढाल बनेर उभिएको पश्चिमा जगतमा यतिखेर आङ सान सुकीका समर्थक शून्य बराबर छन्।सन् २०१८ मा रोहिंग्या मुसलमानमाथि नरसंहार भयो। त्यसको एक वर्षपछिसम्म सुकी आफ्नो क्याबिनेटमा सहभागी सैन्य शासकको प्रसंशा गरेर कहिल्यै थाक्दिनथिन्।विश्वले नै रोहिंग्यामाथि भएको अत्याचारविरुद्ध आवाज उठाउँदा म्यानमारकी यी मानव अधिकारवादी पहिचान बनाएकी नेतृ दमनकारी सेनाको प्रतिरक्षामा ढाल बनेर उभिइरहेकी थिइन्। सुकी र सेनाप्रमुख (हाल सैन्य शासक) मिन आंग ह्वाइंग ।सैनिक शासकको समर्थनमा लिप्त भएकी सुकील

म्यानमारका सेनाले नरसंहार गरेको हो : संयुक्त राष्ट्र संघ

संयुक्त राष्ट्र संघले म्यानमारका सेनाले नरसंहार गरेको जनाएको छ ।  रखाइन प्रान्तमा र अरु बाँकी क्षेत्रमा भएको नसंहार र मानवता विरुद्धको अपराधको छानबिन हुनु पर्ने राष्ट्र संघले जनाएको छ । राष्ट्र संघको प्रतिवेदनले म्यानमारमा रोहिंग्या मुसलमानमाथि भएको हिंसाको कडा भत्सर्ना गरेको छ । सयौँ जनासँग लिइएको अन्तर्वार्ताको आध...

रोहिंग्या चरमपन्थीले गरे अल्पसंख्यक हिन्दुको नरसंहार

९ जेठ, काठमाडौं । म्यान्मारमा रोहिंग्या चरमपन्थीहरुले दर्जनौं हिन्दु नागरिकहरुको हत्या गरेको पाइएको छ । मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलको रिपोर्ट अनुसार गत वर्ष अगस्टमा अराकान रोहिंग्या साल्भेसन आर्मी (आरसा) नामको संगठनले सम्भवत दुई नरसंहारमा ९९ हिन्दु नागरिकको हत्या गरेका थिए । तर, आरसाले भने यस खालको कुनै पनि हमलामा आफ्नो संलग्नता …

म्यानमारमा योजनाबद्ध जातीय नरसंहार : एम्नेस्टी - Naya Patrika

म्यानमारमा त्यहाँको सेनाले अल्पसंख्यक रोहिंग्या मुस्लिममाथि सुनियोजित र विधिवत् तरिकाले जातीय नरसंहार गरेको मानवअधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । एम्नेस्टीले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।...पूरा पढ्नुहोस् »